चैत्र १२, २०८२ बिहीबार | ०१:०७:२७
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

मुख्यमन्त्री कप ब्याडमिन्टन बुधबारदेखि हुने

ब्याडमिन्टन प्रतियोगिता बारे जानकारी गराइदै

काठमाडौं । फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीको आयोजनामा प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बुधबार देखि हुने भएको छ । प्रतियोगितामा ९ स्पर्धा समावेश गरिएको छ ।

विश्व ब्याडमिन्टन महासंघको नियम अनुसार खेलाइने प्रतियोगितामा पुरुष/महिला एकल, यु-१९ ब्वाइज/ गर्ल्स सिंगल, यु-१३ ब्वाइज/ गर्ल्स सिंगल,, पुरुष युगल, ४५ वर्षमाथि र  ५५ वर्षमाथि भेट्रान्स स्पर्धा समोवश छ ।

प्रतियोगिताको पुरुष/ महिला एकलको विजेतालाई ५० हजार, उप विजेतालाई २५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

यसैगरी यु-१९ को विजेताले २५ हजार, उपविजेताले १५ हजार तथा तेस्रो हुने खेलाडीले ५ हजार रुपैयाँ तथा पुरुष युगलतर्फ विजेताले ५० हजार, उपविजेताले २५ हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

४५ वर्षमाथिको भेट्रान्समा विजेतालाई ३० हजार रुपैयाँ, उपविजेतालाई २० हजार तथा तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । ५५ वर्षमाथिको भेट्रान्समा विजेतालाई २० हजार, उपविजेतालाई १० हजार तथा तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।

सम्पूर्ण खेलहरु वसुन्धरास्थित आयोजककै कभर्ड हलमा हुनेछ । प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो