चैत्र १४, २०८२ शनिबार | ०२:११:०९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

श्रमिक कप ब्याडमिन्टनः रामविनय, प्रजापती र लेखनाथ सेमिफाइनलमा

काठमाडौं । रामविनय श्रेष्ठ, प्रजापती दाहाल र लेखनाथ पराजुली जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष एकलमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । 

नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष एकलमा टक्कर कुँवर, दिनेश केसी, रेवती कार्की र उमेश धितालले सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला एकलमा सोमा गुरुङ, भावना राई, पूजा राई र शर्मिला केसी सेमिफाइनल पुगे । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष युगलमा टक्कर कुँवर र बसन्त थापा, राजेश तुम्सिङ मगर र श्याम थापा तथा शोभाकर भण्डारी र चन्द्रबहादुर पाण्डेको जोडीले सेमिफाइनल यात्रा तय गरे । 

मिक्स डबल्समा दिनेश केसी र पूजा राई, केवल बानियाँ र सोमा गुरुङ तथा उमेश धिताल र शर्मिला केसीको जोडी सेमिफाइनलमा सेमिफाइनल पुगे । 

प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले गरिन् । प्रतियोगितामा ७६ खेलाडीको सहभागिता रहेको आयोजक युनियन अध्यक्ष गणेश भट्टराईले जनाए । 

शनिबार सम्पन्न हुने विभिन्न ५ स्पर्धा समावेश प्रतियोगितामा सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो