चैत्र १४, २०८२ शनिबार | ०७:३२:४६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

दक्षिण एसियाली जुनियर ब्याडमिन्टनः नेपाललाई दोहाेरो सफलता

काठमाडौं । नेपालले दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्टसमा दोहोरो जित निकालेको छ ।

प्रतियोगितामाको पहिलो दिन अहिले सम्मको नतिजामा नेपालले यु-१५ र यु-१७ दुवैतर्फ जित हात पारेको हो।

यू-१५ र यू-१७ दुवैतर्फ वेस्ट अफ फाइभको प्रतिस्पर्धामा नेपालले माल्दिभ्स माथि ५-० को जित निकालेको हो ।

लिगको आधारमा खेलाइएको प्रतियोगितामा यू-१५ तर्फ नेपालका खेलाडी सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले मालदिभ्सका फरुजन अहमद फलाह र हुसैन जुरी याल्भीको जोडीलाई २१-११, २१-६ ले, रिहाना शेरचनले अदिल मोहम्मद कियानलाई २१-९, २१-६ले, सुविन श्रेष्ठले फरुजनलाई २१-७, २१-८, दिलाशा राना र रिहाना शेरचनको जोडीले अदिल मोहम्मद र हुसैन जुरीको जोडीलाई २१-८, २१-१० र सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीले फरुजन र अहमद मम्दु इयानलाई २१-३, २१-८ ले पराजित गरे ।

यस्तै यू-१७ तर्फ कविर केसी र रोजी राईको जोडीले अजहर मोहम्मद आयुब र ऐस्था जोया हुसैनको जोडीलाई २१-१, २१-४, रोजी राईले ऐस्थालाई २१-१०, २१-८, कविर के।सी।ले अजहरलाई २१-७, २१-१०, अन्जिल लिम्बु र रोजी राईको जोडीले ऐस्था र मोहम्मद शरिफ सैयवको जोडीलाई २०-२२, २१-१८, २१-१० र कविर के।सी। र अभय महराको जोडीले अजहर र युसुफ मुनाधी माथलुवको जोडीलाई २१–१५, २१–१५ ले हराए ।

यस्तै अन्य खेलमा बंगलादेशले यू-१५ तर्फको खेलमा भुटानलाई ५-० र यू-१७ तर्फ माल्दिभ्सलाई ५-० ले पराजित गर्याे। श्रीलंकाले यू-१५ तर्फ माल्दिभ्सलाई ५-० ले नै पराजित गर्न सफल भयाे ।

मिक्स टिम इभेन्टसमा महिला र पुरुषको एकल, महिला र पुरुषको युगला र मिक्स गरि पाँच विधामा प्रतिस्पर्धा भइरहेकाे छ ।

प्रतियोगितामा नेपालसहित श्रीलंका, पाकिस्तान, माल्दिभ्स, भुटान र बंगलादेश सहभागी छन् । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो