चैत्र १८, २०८२ बुधबार | ०१:४२:४९
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

प्रिन्सको यात्रा क्वार्टरफाइनलमै सिमित

काठमाडौं । नेपालका उदियमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल अस्ट्रेलियाको मेलवर्नमा जारी योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्ज २०२३ को क्वार्टरफाइनलमा पराजित भएका छन् ।

प्रिन्स न्युजिल्याडका इडवार्ड लाउसँग १३-२१, ११-२१ ले पराजित भएका हुन् ।

प्रिन्सले अन्तिम-६४ मा अस्ट्रेलियाका लयाउजु जौलाई २१-१०, २१-६,अन्तिम-३२ मा अस्ट्रेलियाकै श्रेय धान्दलाई २१-११, २१-१६ ले तथा प्रि-क्वार्टफाइनलमा चाइनिज ताइपेइका पाङ्ग फोङ्गलाई २१-१८, १२-२१, २१-१४ ले पराजित गरेका थिए ।

पुरुष एकल तर्फकै अर्को खेलमा प्रफुल महर्जन प्रिक्वाटरफाइनलमा जापानका शोता ओमोतोसँग ९-२१, १२-२१ ले पराजित भए । यसअघि प्रफुलले अष्ट्रेलियाका ओमकार निलमलाई २१-१०, २१-१० को सोझो सेटमा पराजित गर्दै राउण्ड अफ ३२ मा प्रवेश गरेका थिए ।

प्रफुलले अन्तिम-३२ मा अस्ट्रेलियाका केथ मार्क एडिसनलाई २०-२२, २१-१५, २१-१५ ले निरास बनाएका थिए ।

महिला युगलतर्फ वाई पाएर सिधै क्वार्टरफाइनल  खेलका नङ्शल तामाङ र अनुमाया राईको जोडी अस्ट्रेलियाका प्रिस्का कुस्तीआदी र नोजोमी सिमिजुको जोडीसँग ७-२१, १४-२१ ले पराजित भए ।
पुरुष युगलतर्फ प्रिन्स र विष्णुको जोडी प्रि-क्वार्टरफाइलनमा अस्ट्रेलियाका लुकास डिफोल्की र अन्दिका रामादियान्श्याकाे जाेडीसँग ८-२१, १७-२१ ले पराजित भए । प्रिन्स र विष्णुको जोडीले अन्तिम-३२ मा अस्ट्रेलियाका हुदोङ्ग ताङ्ग र जिउल झीकाे जाेडीलाई १०-२१, २२-२०, २१-१९ ले पराजित गरेका थिए ।

पुरुष एकलमा विष्णु कटुवाल आफ्नो पहिलो खेलमा अस्ट्रेलियाका रियो अगुस्टीनोसँग ९-२१, ९-२१ ले, महिला एकलमा अनुमाया राई अस्ट्रेलियाकी भिक्टोरिया छोनादीसँग १६-२१, १६-२१ र नङ्शल तामाङ अस्ट्रेलियाकै टिफानी होसँग ७-२१, ८-२१ ले पराजित भएका 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो