चैत्र १३, २०८२ शुक्रबार | ०५:३२:३५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपः दिलासा र रेहाना फाइनलमा

दक्षिण एसियाली जुनियर ब्याडमिन्टनमा ब्वाइज सिंगलतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । दिलासा राना र रिहाना शेरचनको जोडी दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिप अन्तर्गत यू-१५ गर्ल्स डबल्सको फाइनलमा प्रवेश गरेको छ।

दिलासा र रिहानको जोडीले बंगलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१-१५, १६-२१, २१-९ ले पराजित गरेका हुन् ।

 यू-१५ तर्फ नै टिसा रनाी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलंकाका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसँग ८-२१, ७-२१ ले पराजित भए । 

यस्तै ब्वाइजतर्फ सुदेश राजकोटी र शिशिर रानाको जोडी बंगालादेशका मोस्तकी होसैन र वाली उल्लाहको जोडीसँग ९-२१, १२-२१ ले स्तब्ध बने । सौर्य महर्जन र सुविन श्रेष्ठको जोडी श्रीलंकाका केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेराको जोडीसँग १३-२१, ११-२१ को हार ब्यहोरे। 
 

गर्ल्स यू-१५ सिंगलतर्फ टिशा रानी शाक्य श्रीलंकाकी नेथ्मी रत्नायकेसँग ४-२१, १४-२१ ले पराजित भइन् । यसैगरी दिलाशा राना श्रीलंकाकी सुथुली रनसिंघेसँग १५-२१, १५-२१ ले स्तब्ध बनिन् । 

ब्वाइजतर्फ सुविन श्रेष्ठ बंगलादेशका वाली उल्लाहसँग १५-२१, २१-१४, १८-२१ ले पराजित भए ।

यू-१७ गर्ल्स सिंगलतर्फ राजी राई श्रीलंकाकी रनुमी मनागेसँग १६-२१, २१-१८, १५-२१ ले पराजित भइन् । ब्वाइजतर्फ कविर केसीले श्रीलंकाका थिदासा वेरागोडासँग १२-२१, १९-२१ को हार ब्यहोरे ।

यसैगरी यू-१७ ब्वाइज डबल्सतर्फ कविर केसी र अभय महराको जोडी माल्दिभ्सका अजहर मोहम्मद अयुव र युसुफ मुनाधी माथलुबको जोडीलाई २१-९, २१-७ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो