फाल्गुन २३, २०८२ शनिबार | १८:१२:०४
विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार

पर्वतमा ब्याडमिन्टन प्रतियोगिता हुने

सांकेतिक तस्बिर

काठमाडौं । पर्वत स्पोर्टस हाउसको आयोजनामा खुल्ला तथा सी-लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता भदौ ८ र ९ गते कुस्मास्थित पर्वत माेदीकाली ब्याडमिन्टन संघको कभर्ड हलमा हुनेछ । प्रतियोगितामा सहभागिताका लागि भदौ ६ गतेसम्म ३ हजार रुपैयाँ तिरेर टिम दर्ता गर्न पाउनेछन् ।

खल्लातर्फ शीर्ष २० वरीयता भित्रका खेलाडीले सहभागिता जनाउन पाउने छैनन् । यसैगरी सी-लेभलमा मुस्तानङ, पर्वत, बागलुङ्ग र म्याग्दी  जिल्लाका खेलाडी तथा पर्वत माेदीकाली ब्याडमिन्टन संघको आजिवन सदस्यले मात्र भाग लिन पाउनेछन् ।

खुल्लातर्फको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रो स्थान हासिल गर्नेले १० हजार रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यसैगरी सी-लेभलको विजेतालाई २० हजार, उपविजेतालाई १० हजार र तेस्रो स्थान हासिल गर्नेलाई ६ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र गरिनेछ । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||