चैत्र १८, २०८२ बुधबार | ०७:३५:५६
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

एसियाली खेलकुदः रशिलाको यात्रा अन्तिम-१६ मै सिमित

फाइल फोटो

काठमाडौं ।  चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनकाे महिला एकलतर्फ  नेपालकी राशिला महर्जनको यात्रा अन्तिम-१६ मै सिमित बनेको छ ।

रशिला बधुबार सम्पन्न खेलमा चीनकी बिङजिओसँग हेसँग २-० को सोझो सेटमा पराजित भइन् । १८ मिनेट चलेको खेल रशिलाले १०-२१, ४-२१ ले गुमाएकी हुन् ।

रशिलाले मंगलबार अन्तिम-३२ मा मंगोलियाकी म्याग्मार्टसेरेन गन्बाटरविरुद्ध २-० को सोझो सेटको जित निकालेकी थिइन् ।

यसैगरी मिक्स्ड डबल्समा विष्णु कटुवाल र नङ्सलदेवी तामाङको यात्रा पनि अन्तिम-१६ मै पूर्णविराम लाग्यो । उनीहरु चीनकै सिवी झाङ्ग र याकिओङ हुवाङ्गको जोडीसँग २-० कै सोझो सेटमा पराजित भएका हुन् ।

 २२ मिनेट चलेको खेलमा विष्णु र नङ्सल ४-२१, ७-२१ ले स्तब्ध बने । यो जोडी मंगोलियाका जोल्जाय मुन्खुबाटर र खेर्लेन डार्खानबाटरको जोडीलाई २१-१६, २१-७ ले निरास बनाउँदै अन्तिम-१६ मा प्रवेश गरेकाे थियाे । 

बुधबार नै पुरुष डबल्सको अन्तिम-१६ मा विष्णु र जीवन आचार्यको जोडीले सिंगापुरका जो जी र प्रजोगो जोनको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो