खेल प्रशासन

एन्फा महासचिव राईविरुद्ध प्रधानमन्त्री ओलीलाई उजुरी

खत्रीले फुटबल नेपालको निक्कै लोकप्रिय खेल भए पनि वर्तमान एन्फाको नालायकीका कारण दिनप्रतिदिन धरासायी हुँदै गएकोमा चासो व्यक्त गर्दै राष्ट्रिय खेलकुदका...

एन्फाले महिला लिगका लागि छुट्यायो ९ करोड बजेट

एन्फाको बुधबार बसेको भर्चुअल बैठकले महिला लिगको तीन संस्करणः सन् २०२४, २०२५ र २०२६ का लागि कूल ९ करोड ७ लाख ६३ हजार ५७३ रुपैयाँ विनियोजन गर्यो ।

नेपालले फोर नेसन्स कप नखेल्ने

‘लेबनानमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै एन्फाले जुलाई ८ देखि १६ सम्म हुने महिला...

एन्फामा एकता नहुनु मेरो कमजोरी होः अध्यक्ष नेम्वाङ

नेम्वाङको कार्यकालमा मैदानभित्र खेल हुन नसके पनि मैदानबाहिरको निरन्तर विवादले नेपाली फुटबल इतिहासकै कमजोर अवस्थामा पुगेको छ ।

एन्फा कार्यसमितिको दुई वर्षः विवाददेखि विवादसम्मको यात्रा

नेम्वाङले अध्यक्षका रुपमा दुई वर्ष एन्फामा रजाईं गरिसक्दा पनि मैदानमा भने दुई पटक भइसक्नुपर्ने ‘बी’ डिभिजन लिग एक पटक समेत भएको छैन । ‘ए’ र ‘सी’ डिभिज...

बैंकक जान लागेका एन्फा पदाधिकारीलाई रोक्न निवेदन

कंग्रेसमा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दिपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्री थाइल्यान...

राखेपले उपलब्ध गरायो एन्फालाई दशरथ रंगशालाको विवरण

फिफा विश्व कप छनोट र एसियाली छनोटको खेल दशरंथ रंगशालामा सञ्चालन गर्ने सम्बन्धमा दशरथ रंगशालाको अवस्था बारे एएफसीले प्रारम्भिक अनुगमन पश्चात माग गरेको...

एन्फामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

गोरखा फुटबल संघका सदस्य अमित खत्रीले एन्फाका अध्यक्ष, महासचिव र कोषाध्यक्षको मिलेमतोमा भ्रष्टाचार र अनियमितता भएकाले गम्भीरतापूर्वक छानबिन गर्न बुधबार...

पाँच दिन भित्र दशरथ रंगशालाको प्रगति विवरण बुझाउन निर्देशन

मंगलबार त्रिपुरेश्वरस्थित रशरथ रंगशालाको निरिक्षण गर्दै मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् ( राखेप) र अखिल नेपाल फुटबल संघ ( एन्फा) लाई यस्तो न...

अध्यक्ष र महासचिव अनुपस्थित हुँदा एन्फा-क्लबबीचको बैठक रद्ध

एन्फाले आगामी वर्ष हुने सहिद स्मारक ‘बी’ डिभिजन लिग आयोजनाका लागि छलफल गर्न भनेर आज दिउसो १ बजेका लागि एन्फा कम्प्लेक्स सातदोबाटोमा ‘बी’ डिभिजन लिगका...

युएईविरुद्धको खेल नेपालमै हुनेमा शंका!

एसियाली फुटबल महासंघ( एएफसी) ले रंगशालाको अवस्थालाई लिएर प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल्न नपाउने सम्भावना बढेको हो ।

कस्तो होला यो दशकको विश्व खेलकुद ?

हचुवाको खेलनीति, आसेपासे जमातले भरिएको नेतृत्व, स्रोतसाधनको अनुचित दोहन, थैलीअनुसारको भौतिक पूर्वाधार वा विदेश भ्रमणको लावालस्करभन्दा पनि खेलाडीलाई वि...

राष्ट्रिय टोलीका ११ जना आज बेलायत प्रस्थान गर्दै

मंगलबार बिहान ९ः३०, दिउसो १ बजे र साँझ ७ बजेको तीन फरक फ्लाइटमा उड्ने तयारीमा रहे पनि टिमको भिसा नआएका कारण फ्लाइट रद्द भएको थियो ।

स्वीकृती नलिएका १५ पदाधिकारीलाई बेलायत जान खेलकुद मन्त्रालयले रोक्यो

एन्फाले मैत्रिपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषदमा पठाएको र हिजो स्वीकृती दिएको सदस्य सचिव घिसिङले मन्त्री...

भिसा नआउँदा बेलायत उड्न पाएन नेपाली टोली

बिहान ९ः३०, दिउसो १ बजे र साँझ ७ बजेकाे तीन फरक फ्लाइटमा उड्ने तयारीमा रहे पनि टिमको भिसा नआइपुगेका कारण उडन नपाएको एन्फा स्रोतले बताएको छ ।

महिला फुटबल लिगको ‘दयनीय’ पारा

प्रतियोगिता समापनपछि ‘हामीले आयोजना गर्‍यौं है’ भन्ने जस लिन एन्फालाई हत्तार छ । नवनिर्मित रंगशालामा पहिलो पटक राष्ट्रिय लिग आयोजना हुँदा त्यहाँको व्य...

१५ दिनभित्र खेल संघको कार्यक्रम खाका तयार पारेर बुझाउन राखेपको निर्देशन

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को देहाय (ड) अनुसार भएको निर्देशन सम्बन्धमा तोकिएको अवधि भित्र कार्यान्वयनको स्पष्ट खाका र तालिका सहितको जवा...

खेलकुदमा यत्ति गर्न सके वर्ष २०८१ सार्थक

आजदेखि सुरु भएको नयाँ वर्ष २०८१ लाई बितेको वर्षको तुलनामा सुखद बनाउनुपर्छ । बढी सफल बनाउनुपर्छ । निराशा, असफलता र विवादका चाङ यतै बिसाएर नेपाली खेलकुद...

एन्फा महासचिव राईविरुद्ध सम्पत्ती सुद्धिकरणमा भ्रष्टाचारको उजुरी

‘निजले घर घडेरी जोडेको हो भने निजको सम्पत्तीको स्रोत के हो सो समेत पहिचान गरि छानविन गरि कारवाही गरि पाउन अनुरोध गर्दछु,’ खत्रीले सम्पत्ती सुद्धिकरण...

भ्रष्टाचार गरेको भन्दै एन्फा महासचिवविरुद्ध छानविन गर्न माग

खत्रीले शुक्रबार युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठलाई पत्र लेख्दै भ्रष्ट्राचार र अनियमतितता वारे गम्भिरतापूर्वक छानविन गर्न माग गरेका हुन् ।

एन्फामा किर्ते हस्ताक्षर भएको भन्दै पूर्व कर्मचारीले सिआइबीमा गरे उजुरी

गत वर्ष फागुन १७ गते बसेको एन्फा कार्यसमिति बैठकमा कार्यसमितिका सदस्य भरत बुढ थापाले ‘आफ्नो हस्ताक्षर किर्ते गरिएको’ तथा अर्का सदस्य टिकाराम लामाले २१...

पहिल्यै एन्फाले ‘हराइसकेको खेल’

हारेको नेपाली फुटबल टिमले होइन, खेलाडीहरूले होइनन् । यहाँ साँचो अर्थमा हारेको त फुटबल प्रशासनले हो । एन्फाका पदाधिकारीले हो । समग्रमा नेपाली खेल प्रशा...

राखेपले रोकेका आठ जना पनि बहराइन प्रस्थान

‘हामीले दश मध्ये दुई जनाको मात्रै स्वीकृत दिएका हौं । तर, सबै जना बहराइनतर्फ लागेको सुचना आयो,’ मन्त्रालय स्रोतले भन्यो, ‘के भएको हो बुझ्दै छौं । आवश्...

दुई जनालाई मात्रै बहराइन जान राखेपले दियो स्विकृति

राष्ट्रिय खेलकुद ऐन विपरित दश पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै बुधबार (एन्फा)लाई कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद पर...

बहराइन भ्रमणको स्वीकृति नआउँदा डाक्टरको फ्लाइट छुट्यो

बहराइनमा हुने दुई खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले डा. डंगोलसँगै ११ जना अधिकारीलाई पठाउन राखेपसँग स्वीकृति मागेको थियो ।

यताको सही चाल, उताको बेहाल

एन्फालाई भएका रंगशाला ‘मेन्टेन’ गर्नेमा कुनै ध्यान छैन । तिनको भरपूर उपयोग गर्ने खालको कुनै योजना छैन । अनि एन्फा अध्यक्षले राज्यको थप अर्बौ लगानीमा अ...

‘बी’ डिभिजन लिग हुनेप्रति शंका

सहिद स्मारक ‘बी’ डिभिजन लिग हुने ग्यारेन्टी भइनसकेकाले तल्लो श्रेणीका क्लबहरू पनि खेल्न भित्रैदेखि तयार देखिँदैनन् । उनीहरूको चासो पनि पिरामिड भत्किसक...

नेपाली फुटबलमा हराएको ‘राइभ्लरी’

हरि खड्का भनेपछि पुलिस, वसन्त थापा भनेपछि मनाङ वा प्रदीप महर्जन भनेपछि थ्री स्टारलाई सम्झिने दिन पनि थिए । तर, अब ती केही रहेनन् । त्यसैले त नेपाली फु...

दश जना बहराइन पठाउन एन्फाले राखेपसँग माग्यो स्विकृति

राष्ट्रिय खेलकुद ऐन विपरित दश पदाधिकारीलाई मलेसिया भ्रमणमा पठाएको भन्दै बुधबार एन्फालाई कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई पत्र काटेको...

ऐनविपरित मलेसिया भ्रमणमा पुगेपछि एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको आदेश

बुधबार मन्त्रालयले राखेपलाई पत्र लेख्दै ऐनविपरित भ्रमणमा पुगेको र कारबाही गर्न आदेश जारी गरेको हो ।

चैतमा स्पोर्टस कनेक्ट हुने

भृकुटीमण्डपमा आगामी चैत २२ देखि २४ गतेसम्म हुने कार्यक्रम अन्तर्गत चौथो नेपाल इस्पोर्टस च्याम्पियनसिप तथा नेपाल एक्स्पो, स्पोर्टस एन्ड फिटनेस एक्स्पो...

गोर्खा जिल्ला प्रतिनिधि अमित खत्रीले गरे एन्फा साधारणसभा बहिस्कार

उनी विभिन्न बुँदामा असहमति राखिएको पत्र फिफा र एएफसीका प्रतिनिधि, एन्फा अध्यक्ष तथा साधारणसभाका सहभागीलाई दिएर हल बाहिर निस्किए थिए ।