चैत्र ८, २०८२ आइतबार | १५:५७:०२
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

एन्फा महासचिव राईविरुद्ध सम्पत्ती सुद्धिकरणमा भ्रष्टाचारको उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङका पूर्व निजी सचिव अमित खत्रीले महासचिव किरण राईविरुद्ध सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागमा उजुरी हालेका छन् ।

महासचिव राईले होटल सोल्टी, केल्मी, केटिएम सिटीलगायत विभिन्न मार्केटिङ तथा टिकेटिङ कम्पनिबाट लाखौ रुपैयाँ कमिसन खाएको आरोपसहित खत्रीले छानविनका लागि सम्पत्ती सुद्धिकरणमा उजुरी गरेका हुन ।

ठूलो रकम अनियमित तरिकाले कमिसन खाएर राईले अस्वभाविक जीवनयापन गरेको तथा काठमाडौंमा घर घडेरी जोडेको आरोप खत्रीले लगाएका छन् ।

‘निजले घर घडेरी जोडेको हो भने निजको सम्पत्तीको स्रोत के हो  सो समेत पहिचान गरि छानविन गरि कारवाही गरि पाउन अनुरोध गर्दछु,’ खत्रीले सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागमा हालेको उजुरीमा उल्लेख छ ।

खत्रीले उजुरीमा आफूले उल्लेख गरेबमोजिमका कमिसन लेनदेनमा एन्फा महासचिव राई संलग्न रहेका कागजात पनि सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागमा उपलब्ध गराएको जनाएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो