काठमाडौं । गोरखा जिल्ला फुटबल संघ(एन्फा)का सदस्य अमित खत्रीले अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईमाथि छानविन गर्न माग गरेका छन् ।
खत्रीले शुक्रबार युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठलाई पत्र लेख्दै भ्रष्ट्राचार र अनियमतितता वारे गम्भिरतापूर्वक छानविन गर्न माग गरेका हुन् ।
खत्रीले महासचिव किरण राईले पदको दुरुपयोग गर्दै केटीएम सिटीसँग रकम असुलेकाे आरोप लगाएका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
