चैत्र १२, २०८२ बिहीबार | १७:१४:१४
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

बैंकक जान लागेका एन्फा पदाधिकारीलाई रोक्न निवेदन

फाइल तस्विर: एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ

काठमाडौं । थाइल्यान्डको बैंकक प्रस्थान गर्न लागेका एन्फा पदाधिकारीहरुलाई रोक्नका निम्ती गोर्खा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दिएका छन् ।

सन् २०२४ को मे १७ तारेखका दिन थाइल्यन्डको राजधानी बैंककमा ७४ औं फिफा कंग्रेस हुन गैरहेको व्यहोरा अवगत गराउँदछु । उक्त कंग्रेसमा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्री आज थाइ एयरको उडान नम्बर ३१० बाट राती.१२ः१० बजे त्यसतर्फ प्रस्थान गर्न लागेको बुझिएको छ,’ निवेदन पत्रमा भनिएको छ,‘ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को (ञ) वमोजिम राखेपलाई लाई जानकारी दिएर मात्रै अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद सम्बन्धि तालिम, सभा, गोष्ठि, सेमीनार वा सम्मेलनमा भाग लिन सदस्य वा खेलाडीलाई पठाउनेू भन्ने व्यवस्था हुदा हुदै यसलाई वेवास्ता गर्दै राखेपसँग स्वीकृति समेतउ नलिइ उनीहरु थाइल्यान्ड जान लागेको हुदा निजहरुलाई रोक लगाउनको निम्ति निवेदन गर्दछु ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो