चैत्र ११, २०८२ बुधबार | ०७:३९:२२
श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल

एन्फा महासचिव राईविरुद्ध प्रधानमन्त्री ओलीलाई उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङका पूर्व स्वकिय सचिव एवं गोर्खा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले एन्फा महासचिव किरण राईविरुद्ध भ्रष्टाचारको अभियोगमा छानविन गराउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेका छन् ।

महासचिव राईले पदको दुरुपयोग गरि केटिएम सिटीसँग विभिन्न खालका बार्गेनिङ गरेर पटकपटक गरि २५ लाख रुपैयाँ लिएको खत्रीले आरोप लगाएका छन् ।

खत्रीले फुटबल नेपालको निक्कै लोकप्रिय खेल भए पनि वर्तमान एन्फाको नालायकीका कारण दिनप्रतिदिन धरासायी हुँदै गएकोमा चासो व्यक्त गर्दै राष्ट्रिय खेलकुदका संरक्षकसमेत रहेका प्रधानमन्त्रीलाई निश्पक्ष छानविन समिति गठन गरि गम्भीर छानविनका लागि दिर्देशन जारी गर्न अनुरोध गरेका छन् ।

खत्रीले यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप), युवा तथा खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा पनि छानविनको मागसहित महासचिवविरुद्ध उजुरी गरेका थिए ।

खत्रीले फुटबलको मेरुदण्ड मानिने लिग नियमित हुनुपर्ने भएपु पनि एन्फाले दुई वर्षदेखि लिगको एउटै साइकल पूरा गर्न नसकेको, एन्फाभित्रको बेथिति र भ्रष्टाचारका कारण सयौंको संख्यामा राष्ट्रिय स्तरका खेलाडीहरु विदेसिएको लगायतका जिकिर गर्दै फुटबल बचाउनका लागी तत्काल गम्भीर छानविनको अनुरोधका साथ  बुधबार प्रधानमन्त्री कार्यालयमै पुगेर उजुरी बुझाएको खेलाडी डटकमलाई बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो