माघ २९, २०८१ मंगलबार | ०८:०७:२४
इन्टर मिलानको रोमाञ्चक जित न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित इन्टर मिलानको रोमाञ्चक जित न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित

युएईविरुद्धको खेल नेपालमै हुनेमा शंका!

काठमाडौं । फिफा विश्वकप २०२६ छनोट तथा एसियन कप छनोट अन्तर्गत युएईसँग दशरथ रंगशालामा हुने खेलमा आशंका बढेको छ ।

एसियाली फुटबल महासंघ( एएफसी) ले रंगशालाको अवस्थालाई लिएर प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल्न नपाउने सम्भावना बढेको हो  ।

नेपालले जेठ २४ मा युएईसँग खेल्ने तालिका छ। एफसीले प्रारम्भिक चरणमा मैदानकाे पिच, फ्लड लाइट र सुरक्षाकाे विषयमा प्रश्न उठाएको छ ।

‘प्रारम्भिक चरणमा छलफल भएको थियो । एएफसीले तीन कुरामा प्रश्न उठाएको छ । हामी राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एएफसीसँग सहकार्य गर्दै प्रतियोगिता दशरथ रंगशालामै गर्ने प्रयासमा छौं,’ एन्फा प्रवक्ता सुरेश शाहले खलाडी डटकमसँग भने ।

यसअघि पनि दशरथ रंगशाला खेल्न लायक नहुँदा नेपालले बहराइनविरुद्धको दुवै खेल बहराइमै खेलेको थियो । त्यसपछि राखेपले एन्फाबाट मैदान हेरचाहको जिम्मेवारी खोसेको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त फुटबल मैदान दशरथ रंगशाला मात्रै हो । एएफसीको गम्भिर ध्यानकर्षणपछि रंगशालाको अन्तिर्राष्ट्रिय मान्यता गुम्ने खतरा पनि बढेको छ । 
 


भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु