चैत्र ५, २०८२ बिहीबार | २१:०५:४३
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् !

फ्रेन्ड्स क्लबले मनायो ५२औं वार्षिकउत्सव

ललितपुर । फ्रेन्ड्स क्लब, कुपन्डोलले आफ्नो ५२औं वार्षिकउत्सवको अवसरमा आफ्ना पूर्व फुटबल खेलाडीलाई सम्मान  गरेको छ ।

ग्रासरुट्स फुटबल कार्यक्रमसहित सुरु गरिएको सभाको सभापतित्व क्लबका अध्यक्ष विश्वासविक्रम शाहले गरेका थिए ।

सो कार्यक्रममा निधन भएका क्लबका संस्थापक श्री सुरेश मुडवरी, पूर्व संरक्षक एवं ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व अध्यक्ष नरसिंह व्यन्जनकार लगायत क्लबलाई योगदान पुर्याउने सम्पूर्ण खेलाडी तथा शुभ चिन्तकको सम्झनामा मौन धारण गरिएको थियो ।

क्लबका पूर्व अध्यक्ष महेश विष्ट र राजीव पौडेलले क्लबको इतिहासका बारेका जानकारी गराए ।

कार्यक्रमका अतिथी अखिल नेपाल फुटब संघ (एन्फा) का पूर्व अध्यक्ष एवं क्लब एसोसियसनका अध्यक्ष कर्माछिरिङ शेर्पाले सिमित साधन र श्रोतको बावजुद फुटबल खेलको विकासमा फ्रेन्ड्स क्लबले गरेको योगदानमाथी चर्चा गर्दै सहिद स्मारक लिगलाई व्यवस्थित गर्न स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए ।

सो अवसरमा उपस्थित विशिष्ट व्यक्तिहरु, पूर्व खेलाडी तथा अफिसियलहरु र महिला फुटबल खेल्न प्रेरणा भुमिका निर्वाह गर्नेलाई मायाको चिनो प्रदान गरिएको थियो ।

ग्रासरुट्स कार्यक्रममा सहभागी बालबालिका साथ केक काटिएको थियो । सो अवसरमा एन्फाका वर्तमान तथा पूर्व पदाधिकारी, क्लबका पूर्व एवं वर्तमान खेलाडीको उपस्थिति  थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो