चैत्र ४, २०८२ बुधबार | २०:१७:२६
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं च्याम्पियन

ललितपुर । गोदावरी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम उपत्यकाब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगितामा काठमाडौं महानगरपालिकाले च्याम्पियन बनेको छ ।

गोदावरीको झ्यालुन्टार मैदानमा शनिबार सम्पन्न फाइनलमा काठमाडौंले चन्द्रागिरी नगरपालिकालाई २-१ ले पराजित गर्यो ।

उपाधीसँगै काठमाडौंले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । यसैगरी उपविजेता चन्द्रागिरीले ३ लाख रुपैयाँ पाएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी काठमाडौंका एरिक विष्ट भए । उनले ३० हजार हात पारे । अनुशासित टिम बनेको महालक्ष्मी नगरपालिकाले ५० रुपौयाँ प्राप्त गरे ।

६ गोल गरेका कीर्तिपुर नगरपालिकाका युमन महर्जन सर्वाधिक गोलकर्ता बने । गोदावरी ‘बी’ का पासाङ तामाङ उदियमान खेलाडी र काठमाडौंका सुदीप गिरी उत्कृष्ट गोलकिपर चुनिए ।

यसैगरी चन्द्रागिरीका सहिला राना उत्कृष्ट रक्षक तथा काठमाडौंका सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक धोषित भए ।

उनीहरु सबैले जनही २५ हजार रुपैयाँ पाए।

चन्द्रागिरीले महालक्ष्मी नगरपालिका तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

बैशाख १५ गतेबाट सुरु भएको प्रतियोगितामा उपत्यकाका १४ पालिकाका १५ टोलीले सहभागिता जनाएका थिए ।  

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं