चैत्र ८, २०८२ आइतबार | ०२:१७:२१
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

चेल्सी लगातार पाँचौं पटक वुमन्स सुपर लिग च्याम्पियन

काठमाडौं । अन्तिम खेलमा घरेलु टोली म्यानचेस्टर युनाइटेडविरुद्ध ६-० को फराकिलो जित निकाल्दै चेल्सी लगातार पाँचौं पटक वुमन्स सुपर लिगको च्याम्पियन बनेको छ ।

ओल्ड ट्राफोर्डमा शनिबार चेल्सीलाई जित दिलाउन मायरा रामिरेजले दुई तथा जोहाना राइटिङ क्यानेरिड, स्जोक नुस्केन,मेलानी ल्युपोल्ज र फ्रान किर्बीले समान एक गोल गरे ।

जितसँगै चेल्सीले २२ खेलमा ५५ अंक जोड्यो । म्यानचेस्टर सिटीसँग समान अंक भए पनि गोल अन्तरमा अगाडि रहँदा चेल्सी च्याम्पियन बनेको हो । पराजित युनाइटेड समान खेलबाट ३५ अंकका साथ पाँचौं स्थानमा रह्यो ।

खेलको दोस्रो मिनेटमै रामिरेजको गोलमार्फत चेल्सीले अग्रता लियो । ६ मिनेटपछि क्यानेरिडले टोलीको अग्रता दोब्बर बनाइन् ।

पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा नुस्केनले चेल्सीका लागि तेस्रो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयमा रामिरेजले ब्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४-० ले अगाडि बढाइन् ।

ल्युपोल्जले ४७ र किर्बीले ८५औं मिनेटमा गोल गर्दा चेल्सीले ६-० को फराकिलो जित निकाल्यो ।

चेल्सी समग्रमा सातौं पटक वुमन्स सुपर लिग च्याम्पियन बनेको हो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो