चैत्र १३, २०८२ शुक्रबार | ०४:४८:४९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

वाइआरसिसी फाइनलमा

विरााटनगर । वाइआरसिसी क्रिकेट क्लब, विराटनगर मिल्स कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा फाइनल प्रवेश गरेको छ ।

विराटनगर जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा वाइआरसिसीले विराटनगरकै एनबिएससी क्रिकेट क्लबविरुद्ध ११६ रनको फराकिलो जित निकाल्यो ।

वाएआरसीसीले उपाधिका लागि भारत विहारको कटियार र विराटनगरको होराइजन क्रिकेट क्लबबीच आइतबार हुने दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

वाइआरसिसीले प्रस्तुत गरेको २५२ रनको लक्ष्य पछ्याएको एनबिएससी १२.१ ओभरमा १३५ रन मै समेटियो ।

एनबिएससीका लागि राहुल रिमालले २० बलमा सात छक्का र एक चौकाको मद्दतले ५० रनको योगदान गरे । यसैगरी राहुल चौधरीले ४७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

वाइआरसिसीका लागि अभिषेक पाठकले चार ओभरमा २४ रन खर्चिदै चार विकेट । यसैगरी नारायण जोशीको नाममा तीन विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वाइआरसिसीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै २५१ रनको योगफल तयार पारेको थियो ।

वाइआरसिसीका लागि इमरन नाजिरले ३८ बलमा उनले १४ छक्का र तीन चौकाको मदद्तमा सर्वाधिक १०४ रनको योगदान गरे ।

यसैगरी देव खनालले २६ बलमा समान ६ चौका र छक्काको मद्दतले ६१ तथा अभिषेक पल र सन्दीपले समान २३ रन बनाए।

एनबिएससीका अनुभवले २.४ ओभरमा २२ रन खर्चिदै पाँच विकेट लिए। यसैगरी राहुल रिमाल र राहुल किशोरले समान दुई विकेट लिए। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो