चैत्र ९, २०८२ सोमबार | १०:०४:०४
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

अन्तिम खेलमा बायर्न पराजित

काठमाडौं । सिजनको अन्तिम जर्मन बुन्डेसलिगा खेलमा बायर्न म्युनिख घरेलु टोली होफेनहाइमसँग ४-२ ले पराजित भएको छ।

पराजित बायर्नले ३४ खेलमा ७२ अंकका साथ तेस्रो स्थानमा रहेर लिगको अन्त्य गर्यो । जित निकालेको होफेनहाइम समान खेलबाट ४६ अंकका साथ सातौं स्थानमा रह्यो ।

रेइन नेकर एरिनामा शनिबार दुई गोलको अग्रता जोगाउन नसक्दा बायर्न स्तब्ध बन्न पुग्यो ।

खेलको चौथो मिनेटमै म्याथिस टेलको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै अल्फन्सो डेभिसले टोलीको अग्रता दोब्बर बनाए ।

म्याक्सिमिलियन बियरले आठौं मिनेटमा गोल गर्दै होफेनहाइमलाई २ १ को स्थितीमा ल्याए ।

आन्द्रेज क्रामारिकले ६८, ८५ र ८७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि होफनहाइमले ४-२ को उत्कृष्ट पुनरागमन जित निकाल्यो ।  

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो