चैत्र ७, २०८२ शनिबार | ०७:४५:२१
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

एन्फा एकेडेमीका लागि खुल्ला छनोट हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना टेक्निकल सेन्टरमा एकेडेमी सञ्चालनका लागि खुल्ला छनोट गर्ने भएको छ ।

एन्फाले यु-१३ छात्र/छात्रा एकेडेमीका लागि खेलाडी छनोट गर्न आफ्ना जिल्ला तथा र प्रदेश फुटबल संघलाई पत्रचार गरेको हो ।

पहिलो चरण अन्तर्गत जिल्ला छनोट २०८० चैत्र १५ गते देखि २२ गते सम्म हुनेछ । यसैगरी प्रादेशीक छनोट चैत २४ देखि ३० सम्म हुनेछ ।

एन्फाले विसं २०८१ वैशाख ३ गते देखि १० गते सम्म अन्तिम छनोट गर्नेछ ।

छात्रचर्फ विसं २०६६ पुस १७ देखि २०६८ पुस १६ सम्म जन्म मिति भएका खेलाडीले भाग लिन पाउनेछन् । यसैगरी छात्रातर्फको छनोटमा सहभागिता जनाउन विसं २०६७ पुस १६ देखि २०६९ पुस १६ सम्मको जन्म मिति हुनुपर्नेछ ।

छनोटमा सहभागी हुने खेलाडीले सक्कल जन्मदर्ता प्रमाणपत्र र नावालक परियच पत्र अनिवार्य रूपमा बुझाउनु पर्ने एन्फाले जनाएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो