चैत्र १२, २०८२ बिहीबार | २२:२३:२४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

राष्ट्रिय टोलीका ११ जना आज बेलायत प्रस्थान गर्दै

काठमाडौं । बेलायती भिसा आइनसकेका कारण इङल्यान्ड ‘सी’ विरुद्ध बैशाख २४ मा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोली मंगलबार स्वदेशमै अड्किएको छ ।

मंगलबार बिहान ९ः३०, दिउसो १ बजे र साँझ ७ बजेको तीन फरक फ्लाइटमा उड्ने तयारीमा रहे पनि टिमको भिसा नआएका कारण फ्लाइट रद्द भएको थियो  ।

 एन्फा प्रवक्ता सुरेश शाहले  राति २ बजेको कुनै फ्लाइटमार्फत सबैलाई एकै पटक उडाउने प्रयास भइरहेको बताएका थिए । उक्त अबधिमा पनि भिसा प्राप्त नभएपछि नेपाली टोली बेलयात प्रस्थान गर्न पाएन । 

एन्फा स्रोतका अनुसार बुधबार राति २ बजे कतार एयरवेजको फ्लाइटमार्फ ११ जना उड्नेछन् । 

यसैगरी एन्फा स्रोतले टोलीका अधिकंश सदस्यको भिसा आइसकेको भए पनि केहीको भने बाँकी रहेको बताएको छ । उनीहरुको भिसा  र टिकट प्रकृया पूरा गर्ने प्रयास भइरहेको छ । 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो