चैत्र १, २०८२ आइतबार | ०४:२९:१६
अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा

एन्फाले महिला लिगका लागि छुट्यायो ९ करोड बजेट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिगको तीन संस्करणका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

एन्फाको बुधबार बसेको भर्चुअल बैठकले महिला लिगको तीन संस्करणः सन् २०२४, २०२५ र २०२६ का लागि कूल ९ करोड ७ लाख ६३ हजार ५७३ रुपैयाँ विनियोजन गर्यो ।

एन्फाले महिला लिग २०२४ का लागि २ करोड २४ लाख ६८ हजार ६९८ रुपैयाँ बजेट विनियोजन गर्दा महिला लिग २०२५ छनोटका लागि ८१ लाख ७३ हजार ५७१ रुपैयाँ, महिला लिग २०२५ का लागि २ करोड ५२ लाख ७२ लाख ७ लाख ९५ रुपैयाँ, महिला लिग २०२६ छनोटका लागि ९१ लाख ९३ हजार २१४ रुपैयाँ र महिला लिग २०२६ का लागि २ करोड ५६ लाख ५५ हजार २९५ रुपैयाँ छुट्याएको हो ।

यसैगरी विगत दुई वर्ष देखि रोकिएको महिला लिगको नयाँ संस्करण भदौ तेस्रो साता देखि सुरु हुनेछ । बुधबारको बैठकले एन्फा महिला लिग २०२४ भदौ १६ गतेदेखि गर्ने निर्णय गरेको छ ।

प्रतियोगितामा नेपाल एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, संकटा, बागमती युवा क्लब, वालिङ र चन्द्रपुर नगरपालिका, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिमले छनोट चरण पार गरेर मुख्य प्रतियोगितामा स्थान बनाएका थिए ।

एन्फाले प्रतियोगिता गर्ने स्थानको भने टुंगो लगाएको छैन । 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||