अन्य

राष्ट्रिय खेलकुद प्रतियाेगिता निर्धारित समयमा नै हुन्छ : सदस्यसचिव घिसिङ

जेठ २२ देखि २८ गतेसम्म पोखरामा आयोजना हुने तय भएकाे प्रतियोगिताका लागि सदस्यसचिव घिसिङकै अध्यक्षतमा सातै प्रदेशका सदस्यसचिव, तीन विभागीय टोलीका प्रतिन...

वैशाख ११ भित्र नवौं राष्ट्रिय खेलकुदका लागि मस्कट, गीत रचना र नारा पेश गर्न आव्हान

गत साता बसेको मन्त्रीपरिषद्को बैठकले नवौ राष्ट्रिय खेलकुद जेठ २२ गते देखी २८ गते सम्म गण्डकी प्रदेशको राजधानी पोखरामा अयोजना गर्ने निर्णय गरेको थियो ।

नेकोस मकवानपुरको अध्यक्षमा सविन मोक्तान निर्वाचित

अधिवेशनले विक्रम लामिछाने र रुपा ढुंगानालाई उपाध्यक्ष चयन गर्‍यो भने संगीत श्रेष्ठ सचिव चुनिइन् । त्यसैगरी सहसचिवमा रोशन ठकुरी तथा आशिष थापामगर र कोषा...

सुशीलको साहसिक थालनी ‘वर्षदिनमै ठडियो रंगशाला’

राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा नेपाली फुटबलको ठेक्का लिएर बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले चासो नदिइरहेका बेला, नेपाली खेलकुदको सर्वोच्च निकाय भन...

कक्षपतिद्वारा पदभार ग्रहण

खेलकुद पृष्ठभूमिका ४४ वर्षीय कक्षपति नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्षका साथै प्रमुख प्रशिक्षक हुन् ।

२०७८ का चर्चित प्रशिक्षक

चर्चामा आफू कसरी छाउनुपर्छ । त्यो कसैबाट राम्रो ढंगले सिक्न सकिन्छ भने त्यो अब्दुल्लाह अल्मुताइरीबाटै हो । यी राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक...

बितेको वर्षमा खेलकुदको छवि: भ्रष्ट, बेइमान, अक्षम, अदूरदर्शी, लाचार र निरीह

वर्ष २०७८ नेपाली खेलकुदका लागि मिश्रित रह्यो । मैदानभित्रको खेलकुदबाट चित्त बुझाउने केही उपलब्धि पनि हासिल भए । तर, मैदानबाहिरको खेलकुद चाहिँ महामारीब...

खेलकुदले थुप्रै नक्षत्र गुमाएको वर्ष

क्योकुसिन करातेका ब्रान्च चिफ रहेका वज्राचार्यको वैसाख २१ गते ६६ वर्षको उमेरमा कोभिड–१९ संक्रमणबाट निधन भयो । संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएक...

वर्ष २०७९: विवाद, बाध्यता र बहानामुक्त खेल वर्षको अपेक्षा

खेलकुदका गतिविधि उत्कर्षमा रहिरहँदा नयाँ वर्षको सुरुआत भएको छ । सुखद भविष्यका लागि उर्जावान योजनाहरू छन् । भाग लिनैपर्ने/गर्नैपर्ने केही ठूला राष्ट्रि...

सफल र चर्चित ‘फाइभ स्टार’

क्यालेन्डरले वर्ष २ं०७८ लाई इतिहासको पानामा दस्ताबेजीकरण गर्नैलाग्दा खेलाडी डटकमले बितेको वर्षभर आफ्नो प्रदर्शनमार्फत नेपाली खेलकुदको श्रीवृद्धिमा योग...

व्यस्त संघ, व्यस्त खेलाडी

कोभिड महामारीका कारण दुई वर्षसम्म हुन नसकेका विभिन्न खेलका कयौं प्रतियोगिताहरू बितेको वर्ष सम्पन्न भए । यसक्रममा ब्याडमिन्टन सबभन्दा बढी व्यस्त रहँदा...

जमेका पाँच महिला खेलाडी

पुरुषको तुलनामा महिला खेलकुद कम हुने चलन यसपालि पनि कायमै रह्यो । तर, सीमित प्रतियोगितामा आफ्नो खेलकौशल देखाउने मौका पाएर आफूलाई अब्बल साबित गरेका पाँ...

पारा खेलाडीले उचाइ पाएको वर्ष

विश्वले नै पारा खेलकुदलाई सवलांगको खेलभन्दा धेरै पछिमात्र महत्व दिन थालेको हो । समग्र खेलकुद नै पिछडिएको अवस्थामा रहेको नेपालको हकमा त पारा खेलकुदको अ...

कोभिडको बहानामा हाइसन्चो

फुटबल र क्रिकेटका साथै भलिबल, बास्केटबल, ब्याटमिन्टन, तेक्वान्दो, बक्सिङ, कराते, जुडो, लनटेनिस, टेबलटेनिस लगायतका खेलहरू भने निरन्तर भइरह्यो । केही प्...

खेलकुद क्षेत्रका सरोकारवालासँग बजेटका बारेमा छलफल, नयाँ कार्यक्रममार्फत सम्बोधन गर्ने अर्थमन्त्रीको भनाई

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले खेलकुद क्षेत्रलाई नयाँ ढङ्गले अगाडी बढाउनका लागि सुझाव लिएको बताए ।

सुदूरपश्चिम स्पोर्टस अवार्डः प्रिन्स र राजपुरा उत्कृष्ट

वर्ष प्रशिक्षकको अवार्ड भलिबलका जगदिश भट्टले जितेका छन्। उनको प्रशिक्षणमा नेपाली महिला भलिबल टाेलीले लगातार दुईपटक एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थ...

हेटौडाका कृष्ण थापाको अग्रता

कृष्णले छैटौं खेलमा फिडेमास्टर मनिष हमाल माथि कठिन खेलमा जित हात पारे भने सातौं चरणमा थापाथली चेस पार्कका युवा खेलाडी सुशील चौधरीलाई निकै प्रतिस्पर्धा...

भगवतीले अमेरिकी रेस्लर पेड्रोलाई हराइन्

नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा भगवतीले अमेरिकी रेस्लर पेड्रोलाई सिंगल म्याचमा पराजित गरेकी हुन् ।

चार खेलाडीको अग्रता

पाँचौ चरणमा मनिष र क्षितिजबीचको खेल बराबरी भयो भने कृष्णले तीन पटक नेपाल च्याम्पियन बनिसकेका बद्रिलाल नेपालीलाई हराए । त्यसैगरी सजिनले भक्तपुरका भेट्र...

अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार

रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरहरुले प्रतिस्पर्धा गर्ने फाउन्डेनकी अध्यक्ष समेत रहेकी रेस्लर भगवती खड्का (युनिका) ले जनाइन् ।

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः सुप आइकन महिला र पुरुष विधाको मनोनयन सार्वजनिक

सुदूरपश्चिम आइकन पुरुषको मनोनयनमा फुटबलका कुवेर सिंह, क्रिकेटका अर्जुन साउँद र भारात्तोलनका अशोक भण्डारी मनोनयनमा परेका छन् । त्यस्तै, महिलातर्फ क्रिक...

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः सुप आइकन पुरुषलाई माया मेट्रो हस्पिटलको साथ

‘माया मेट्रो’ अस्पतालले साथ दिँदा अवार्डलाई अझ भव्य रुपमा सफल पार्न मद्दत मिल्ने मञ्चका अध्यक्ष सीताराम ओझाले बताए ।

निमित्त सदस्यसचिव थापाको राजीनामा

लामो समयदेखि अदालतामा रिट विचाराधिन रहेपछि खेलकुद मन्त्रालयले फागुन चार गते थापालाई कार्यकारी अधिकारको जिम्मेवारी सुम्पिएको थियो ।

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमको साथ

नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि नै वर्ष पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनय सार्वजनिक गरिसकेको छ । वर्ष पुरुषको मनोनयमा नेपाली राष्ट्रिय क्रिके...

प्रा.डा. सुवेदी र क्रिकेटर मल्ललाई ‘प्रतिभा सम्मान’

पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले वर्षेनी प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ कार्यक्रमअन्तर्गत यस वर्ष सुबेदीलाई ‘प्रतिभा विशेष व्य...

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डलाई मेरो रेडिमेड उद्योगको साथ

प्रायोजन सम्बन्धी सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र मेरो रेडिमेड उद्योगका प्रबन्ध निर्देशक मदन कुँवरले हस्ताक्षर...

नवराज र विद्या च्याम्पियन

फर्पिङमा भएको प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ पुरुष ७५ केजीमा उनले केन्द्रीय मुवाँथाई क्लबका रसिब जारीलाई पराजित गरे ।

एसिया ट्रायथलनको उपाधि हिमाल र हिराकुलाई

पोखरामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ नेपालका हिमाल र महिलातर्फ जापानका हिराकु फुकुओका दुवाथलनको च्याम्पियन बनेका हुन् ।

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः नवजीवन को–अपरेटिभ्सको साथ

अघिल्लो संस्करणमा पनि साथ दिएको को–अपरेटिभ्सका अध्यक्ष बलले आगामी दिनमा पनि खेलाडीहरुको हौसला बढाउने कार्यक्रमलाई सहयोग गर्ने बताए ।

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः वर्ष खेलाडीको मनोनयन सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डको वर्ष पुरुष खेलाडीको मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका दिपेन्द्र सिंह ऐरी र फुटबल...

व्यायाम मन्दिरको संघर्ष र धर्मश्रीको चटारो

राजधानी सहरको ज्याठामा नेपाल व्यायाम मन्दिर छ । जहाँ दैनिक करिब तीन देखि चार सय जना नियमिय व्यायामका लागि जान्छन् । नेपालमा जिम हल स्थापनाको श्रेय बोक...

एसिया ट्रायथलन कप शनिबार

नेपाल ट्रायथलन संघको आयोजनामा पोखरामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक जानकारी दिएको छ ।