अन्य

प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय हाइ अल्टिच्युड ट्राई एड्भेन्चर जेठ सातमा

हाइ अल्टिच्युट प्रतियोगितामा महिला खेलाडीको सहभागिता कम हुने भएकाले पुरस्कार राशीमा कम गरिएको आयोजकले बतायो ।

सुदूरपश्चिमाञ्चल एकेडेमी सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक

लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय शाहीले आगामी दिनमा अवार्डसँग निरन्तर जोडिएर साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई केल्मीको साथ

अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी वि...

सुदूरपश्चिम स्पोर्टस अवार्डः वर्ष महिला खेलाडीलाई वनदेवी युवा क्लबको साथ

उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड दिइने छ ।

प्रशिक्षक क्षमता अभिवृद्धि तालिमः सातै प्रदेशमा तालिम संचालन गर्नुपर्नेमा खेलकुद मन्त्रीको जोड

उनले सातै प्रदेशमा यस प्रकारको तालिम संचालन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई निर्देशन समेत दिए ।

सुदूरपश्चिम स्पोर्टस अवार्डः वर्ष पुरुष खेलाडीलाई मास ह्युमन रिर्सोसेजको साथ

लामो समयदेखि खेलकुद क्षेत्रमा आबद्ध रहदै आएकोमा आफ्नै क्षेत्रमा हुने अवार्डमा सहभागी हुन पाउँदा निकै खुशी लागेको कुँवरले बताए ।

सदस्यसचिव मुद्दामा आज फैसला हुँदै

पछिल्लो पटक चैत ६ गते ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले पूर्ण सुनुवाईको निम्ति पेस गर्ने आदेशसहित चैत्र १५ गतेका लागि पेशी तोकेका थिए ।

साफ क्रस कन्ट्री दौडमा राजपुराले जितिन् रजत

उनले रजत पदक जित्दा भारतले स्वर्ण पदक र श्रीलंकाले कास्य पदक जितेको थियो । दौडमा पाँच दक्षिण एसियाली राष्ट्रहरु भारत, बंगलादेश, माल्दिभ्स, नेपाल र श्र...

कुङफु प्रतियोगितामा बुढानीलकण्ठ च्याम्पियन

नेपाल कुङफु संघ, दक्षिणकाली शाखाद्वारा आयोजित प्रतियोगितामा १२ स्वर्ण जितेको थानकोट कुङफु शाखा दोश्रो भयो । तेश्रो स्थानको आयोजक नेपाल कुङफु संघ, दक्ष...

नेपाल रेसर कपमा सन्दीप र राजकुमार विजयी

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो मोटरसाइकल रेसिङ प्रतियोगिताको फाइनल खेलमा १५० सीसीतर्फ सन्दीप घिमि...

महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता हुने

ह्यान्डबल संघले प्रेश विज्ञप्ति जारी गर्दै २०७९ बैशाख ३ देखि ६ गते सम्म बुढानिलकण्ठ नगरपालिकाको वडा नं. ८ गोल्फुटार खेल मैदानमा प्रतियोगिता आयोजना गर्...

राष्ट्रिय किक बक्सिङ चैत २० देखि

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा हुनेछ । फुलकन्ट्याक पुरुषतर्फ ४५ केजी, ५१ केजी, ५७ केजी, ६० केजी, ६३ केजी, ६६ केजी, ६९ के...

१६औं धर्मश्री र प्रथम पुरुष फिजिक्स र प्रथम महिला फिजिक्स शारिरीक सुगठन वैशाखमा

यसअघि दुई पटक प्रतियोगिताको तालिका सार्वजनिक भएपनि कोरोना महामारीका कारण दुई पटक प्रतियोगिता स्थगित भएको थियो । प्रतियोगितामा ४०० खेलाडीले सात तौल समू...

नेपाल खेलकुद महासंघ भरतपुर महानगरको अध्यक्षमा योग गुरुङ

भरतपुर महानगरभित्र रहेका खेलाडी, प्रशिक्षक, रेफ्री, खेल पदाधिकारी तथा खेलप्रेमीहरुको उपस्थिती रहेको अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्र...

जुडोको एकदिने सेमिनार सम्पन्न

सेमिनारमा २० जिल्ला तथा तीन विभागीय त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपिएफ क्लबका ५० जना सहभागी थिए।

कोसिश र सन्तोष जिजित्सु च्याम्पियनमा सहभागी हुन शनिबार बहराइन जाने

बहराइन जाने टोलीलाई मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले शुक्रबारै बिदाई गरे ।

दशक विशेष अवार्डमा क्रिकेट–फुटबल हाबी

क्रिकेटबाट प्रशिक्षक जगत टमाटा र पूर्व कप्तान पारस खड्का क्रमशः दशकका उत्कृष्ट प्रशिक्षक र पुरुष खेलाडी घोषित भए । यस्तै, दशककै उत्कृष्ट महिला खेलाडीक...

सतामलाई एसियाली खेलकुद पत्रकारको अवार्ड

मञ्चले वर्षेनी गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको अवसरमा कुवेती राष्ट्रिय दैनिक अल सेयास्साहका खेलकुद ब्यूरो प्रमूख एवं कुवेत फुटबल संघको मिडिया क...

राखेपको नयाँ प्रशासनिक भवनको उद्घाटन

मन्त्रालयले कार्यविधि बनाएर प्रतियोगिता संचालनको प्रक्रिया सुरु गरेको बताउँदै मन्त्री अथकले आगामी जेठको १५ भित्रै प्रतियोगिता सम्पन्न गर्ने गरी युद्धस...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

यस वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० ह...

प्रथम बागमती प्रदेश खेलकुदः पुरुष फुटबलको उपाधि मकवानपुरलाई

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारदेखि सुरु भएको एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा काठमाडौंका धर्म महर्जन पहिलो भए ।

सुदूरपश्चिम स्पोर्टस अवार्डको तेस्रो संस्करण चैत २५ गते

'सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूलाई आगामी दिनहरूमा...

विशेष परिस्थितिमा अवार्ड विशेष हुनेछ: दुर्गानाथ सुवेदी

प्रत्येक वर्ष अघिल्लो वर्षको प्रदर्शनका आधारमा भदौ महिनाभित्रै हुने गरेको स्पोर्ट्स अवार्ड गत वर्ष कोभिड–१९ महामारीका कारण पुसमा मात्र भएको थियो । यसप...

खेलाडी सम्मानको सुरुआती दिन

मुख्य कार्यक्रम भएको थियो, ललितपुरको याक पार्टी प्यालेसमा । यसअघिका वर्ष खेलाडी पुरस्कारको तुलनामा अझ केही बृहत भएको अवसर थियो ०६२ को संस्करण । केही ह...

स्पोर्ट्स अवार्डले चुनेका ‘लोकप्रिय खेलाडी’

खेलाडीले समर्थकमाझ बनाएको छापको मूल्यांकन हुन्छ । समर्थकले नै आफ्नो मन मस्तिष्कमा राज गरेका नायक/नायिकाको पहिचान गर्छन् । हो, त्यतिबेला एउटा खेलाडी सब...

दिग्गज खेलाडीको नजरमा स्पोर्ट्स अवार्ड

‘एप्रिसिएटिङ अचिभमेन्ट, अनरिङ हिरोज’ अर्थात उपलब्धिको कदर र नायकहरूको सम्मान । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले स्पोर्टस अवार्ड गर्दा राख्ने गरेको उद...

रजत वर्षको संघारमा ‘स्पोर्ट्स अवार्ड’

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले खेलाडी, प्रशिक्षक र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्यले सुरु गरेको यो अवार्डले २५ वर्षको लामो यात्राम...

नेकोस बैठकः ३३ सदस्सीय स्थायी कमिटी र ७७ सदस्सीय सचिवालय सदस्य अनुमोदन

बैठकमा बोल्दै महासंघका संयोजक बस्नेतले खेलकुद क्षेत्रको संस्थागत विकासले खेलक्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने र खेलाडी तथा खेलकर्मीको अधिकारको रक्षा...

‘एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड २०७७’ लाई नबिल बैंकको सह–प्रायोजन

सम्झौता कार्यक्रममा नबिल बैंकका प्रमुख कँडेलले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था जोडिन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आ...

मुवाँथाई प्रतियोगिता चैत १८ गतेदेखि सुरु हुने

दक्षिणकालीको फर्पिङमा हुने प्रतियोगितामा चार प्रदेश, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट ५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

एन्टी डोपिङको कार्यक्रममा सहभागी खेलकुद मन्त्री युएई जाने

मार्च १४ देखी १५ सम्म दुबईमा हुने खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एसिया/ओसिनिया क्षेत्र अन्तरसरकारी मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मन्त्री गहतराजक...

बडी बिल्डिङ च्याम्पियनसिपको उपाधि विकासलाई

शनिबार बिर्तामोडमा आयोजना भएको बडी विल्डिङ्ग च्याम्पियनसिपको फाइनल खेलमा २९ जना खेलाडीलाई पछि पार्दै ओभरलमा फस्ट स्टेप फिटनेस बिर्तामोडबाट सहभागी खेला...

बूढानीलकण्ठ टिम च्याम्पियन

बूढानीलकण्ठ नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको सान्डातर्फ पुरुषमा बूढानीलकण्ठका सुरेन्द्र थापा मगर तथा महिलामा गोकर्णेश्वर उमा कुङफु शाखा...