चैत्र १६, २०८२ सोमबार | १६:५४:१७
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक जाभीलाई बर्खास्त गर्ने तयारी गरेको छ ।

४४ वर्षीय जाभीले जनवरीमा सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका थिए तर क्लबका अध्यक्ष जोन लापोर्टाको आग्रहमा उनी थप एक वर्ष क्लबमै बस्न सहमत भएका थिए ।

यद्यपि, हालैको पत्रकार सम्मेलनमा जाभीको टिप्पणीले बोर्डलाई क्रोधित बनाएको छ। उनको स्थानमा ‘बी’ टिमका म्यानेजर राफेल मार्केजले जिम्मेवारी पाउने सम्भावना छ।

अल्मेरियाविरुद्ध बुधबारको खेलअघि जाभीले लिग प्रतिद्वन्द्वी रियाल मड्रिड र युरोपका अन्य शीर्ष टोलीहरूसँग आर्थिक रूपमा प्रतिस्पर्धा गर्न गाह्रो हुने बताएका थिए ।

जाभीले सन् २०२१ मा कतारी क्लब अल साद छोडेर बार्सिलोनाको जिम्मेवारी सम्हालेका थिए । जाभीको प्रशिक्षणमा बार्सिलोना २०२२/२३ को सिजन स्पेनिस ला लिगा च्याम्पियन बनेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो