अन्य

काठमाडौं महानगरपालिका च्याम्पियन

विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, आयोजक समितिकी कार्यालय प्रमुख ज्योति राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

कार्की मोरोक्को प्रस्थान

उनले यसै बैठकमा २०२२–२०२६ का लागि इन्टरनेशल स्कूल स्पोर्ट फेडेरेसनको टेक्निकल कमिसनको अध्यक्षका लागि समेत आवेदन दिएका छन् ।

साहसिक खेलले पर्यटन क्षेत्रमा प्रवर्धनमा मद्दत पुग्छः मन्त्री श्रेष्ठ

नेपाल स्की संघले बुधबार नवनियुक्त मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमका दौरान मन्त्री श्रेष्ठले खेलकुदलाई पर्यटनसँग जोडेर...

पोखरा स्पोर्टस अवार्डलाई तमु धि यूकेद्वारा १ लाख सहयोग

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहि असार १८ गते हुने ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’ लाई तमु धि युकेले एक लाख रुपैयाँ सहयोग गरेको हो ।

पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक

उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा उत्कृष्ट तीनमा पर्न सफल भएको नेपाल खेलकुद पत्रकार मञ्च...

नेकोस स्याङ्जाको अध्यक्षमा खड्का

अधिवेशनले सम्झना थापा र सालिकराम न्यौपानेलाई उपाध्यक्ष चयन गर्‍यो भने राजु ख्याम काफ्ले सचिव चुनिए । त्यसैगरी सहसचिवमा विमल परियार तथा कोषाध्यक्षमा चन...

ओलम्पिक दिवसमा कार्यक्रम

ओलम्पियनहरुले टर्च बोकी मार्च पास्ट गरेका थिए भने ओलम्पिक डे २०२१ को स्मारिका पनि विमोचन गरिएको थियो ।

अनिसा र मिलनको एकल अग्रता

क्षितिज भण्डारी र रुपेस जयसवालको २.५ अंक छ । चौथो चरणको खेलमा सुरबीरले निकेन कुसाथालाई हराए । चौथो चरणमा नै रुपेस र क्षितिज बीच बराबरी भएको हो ।

चेस ओलम्पियाडका लागि छनोट खेल सुरु

यसै गरी महिलातर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुजना लोहनी छनोट भइसकेकी छिन् । थप चार जना खेलाडी यसै प्रतियोगिताबाट छनोट हुनेछन् ।

स्केटबोर्डमा समिर र पेम्बा च्याम्पियन

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा पोखरा रंगशालाको अन्नपूर्ण स्केट पार्कमा भएको प्रतियोगिताको पुरुषमा धीरज परियार दोस्रो तथा बसन्त राई तेस...

राखेपद्वारा खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदल गठन

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको बताएको छ ।

रग्बी श्रृंखला: नेपाल बंगलादेशसँग पराजित

बंगलादेशको राजधानी ढाकामा भएको प्रतियोगितामा कृष्ण क्षेत्रीको कप्तानीमा मैदान उत्रिएको नेपालमाथि बंगलादेशले पहिलो र दोस्रो हाफमा क्रमशः १०–१० स्कोर गर...

मदन भण्डारी जयन्तीको अवसरमा विभिन्न खेलका आठ प्रतियोगिता हुने

काठमाडौंमा हुने खेलमा छात्रहरुले र बुटवलमा हुने प्रतियोगितामा छात्रा र छात्र दुवैले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

सुटिङ प्रतियोगिता सुरु

पुरुष/महिला १० मिटर एयर राइफल र पेस्तोलतर्फ व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् ।

ओलम्पियनहरुको पुनर्मिलन हुने

ओलम्पियनहरु आआफ्नो कार्य व्यस्तताका कारण सबै सँधै एकै ठाउँमा भेला हुन नसक्ने अवस्था रहेकोले भातृत्व र आत्मीयता साटासाट गर्न पुनर्मिलनको आयोजना गर्न ला...

‘फिफ्टिन ‘ए’ साइडमा अन्तर्राष्ट्रिय रग्बीमा डेब्यू गर्दै नेपाल, विजयी लक्ष्य

शुक्रबार एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाइ गरिएको थियो । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका कार...

एसइइ क्याम्पियन फुटसल र बास्केटबल प्रतियोगिता सम्पन्न

बास्केटबल विजेता स्प्याड्स, रातो बंगलाले ट्रफी र प्रमाणपत्र सहित नगद १० हजार रुपैयाँ र उपविजेता लिम्पिया स्कुलले नगद पाँच हजार रुपैयाँ जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चलाई राखेपको स्वागत र बधाई

मंगलबार त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भएको कार्यक्रममा राखेप सदस्यसचिव टंकलाल घिसिङले कार्यसमितिका पदाधिकारीलाई कार्यकाल पूर्ण सफलताको शुभकामना...

ओलम्पिक दिवसमा स्क्वास प्रतिायोगिता

बुधबारदेखि सुरु हुने तीन दिने प्रतियोगितामा पुरुष–महिला खुला, यु १९ छात्र, ५० वर्षमाथि उमेर समूहको भेट्रान खुला र प्लेट च्याम्पियन्सिप इभेन्ट्मा प्रत...

एसइइ क्याम्पियन फुटसल र बास्केटबलको फाइनल बुधबार

प्रतियोगिताको विजेताले ट्रफी र प्रमाणपत्रसहित नगद १० हजार रुपैयाँ र उपविजेताले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नेकोस स्थायी कमिटिको पहिलो बैठक सम्पन्न

बैठकले नेकोसले पछिल्लो चार महिना गरेका विभिन्न राजनीतिक, सांगठनिक एवम् आर्थिक गतिविधिलाई समेटेर संयोजक बस्नेतले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गरी...

खेलकुद मन्त्री रुस भ्रमण: 'रसिया-नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२-२०२३' मा हस्ताक्षर हुने

पाँच दिने भ्रमणका क्रममा मन्त्री गहतराजले रुस सरकारका खेलकुद मन्त्री म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम तय भएको छ । त्यसक्रममा 'रसिया-नेपाल खेलक...

पहिलो पटक स्वयंसेवक प्रशिक्षकलाई तालिम

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा प्रशिक्षण क्षमता अभिबृद्धि कार्यक्रम बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा...

एसियाड र सागको लागि २३ खेलको विशेष प्रशिक्षण सुरु

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार बन्द प्रशिक्षणको उद्घाटन गर्दै सदस्यसचिव टंकलाल घिसिङले जेठ २४ गतेदेखि असार २३ गतेसम्म सञ्चालन हुने जानकार...

एनओसी अध्यक्ष श्रेष्ठ पर्यटन मन्त्री बन्दै

काठमाडौं क्षेत्र नम्बर आठबाट निर्वाचित सांसद श्रेष्ठलाई उनको दल नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी (नेकपा एस)ले पर्यटन मन्त्रीका रुपमा सरकारमा सह...

बुद्ध र आकारको जोडीलाई स्वर्ण

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको सोही स्पर्धामा विकेश अधिकारी र गोपाल पौडेलको जोडी दोश्रो तथा अमिता श्...

निशान र चन्द्रमा विजयी

त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा सम्पन्न प्रतियोगितामा पुरुष दुई सय मिटरतर्फ निशान र महिला एक सय मिटरतर्फ चन्द्रमा पहिलो भए ।

प्रशान्तलाई स्वर्ण

नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको बहिरातर्फ पुरुष ४०–५० केजीमा प्रशान्त...

पदक विजेता उमा कुङफु खेलाडी सम्मानित

यसै कार्यक्रममा स्थानिय निर्वाचन २०७९ मा तार्केश्वर नगरपालिको मेयरमा निर्वाचित भएका काठमाडौं जिल्ला उमा कुङफु संघका अध्यक्ष कृष्णहरि महर्जनलाई पनि सम्...