चैत्र १८, २०८२ बुधबार | १२:२४:१२
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

गोदावरी नगरपालिकाले सागमा स्वर्ण विजेता खेलाडीलाई आजिवन भत्ता दिने

काठमाडौं । गोदावरी नगरपालिकाको ११औं नगरसभाको नीति तथा कार्यक्रम पारित गर्दै साग खेलमा स्वर्ण पदक जित्ने गोदावरी नगरपालिकाका खेलाडीलाई आजिवन पाँच हजार भत्ता प्रदान गर्ने निर्णय गरेको छ ।

गोदावरी नगरपालिकाका दुई खेलाडीले सागमा स्वर्ण पदक जितेका छन् । नगरपालिकाका दीपक श्रेष्ठ र गंगाराम महर्जनले सागमा स्वर्ण जितेका थिए ।

नगरपालिको यो निर्णयप्रति नगरपालिकाका स्वर्ण पदक विजेता दीपक र गंगारामले धन्यवाद दिएका छन् ।

‘अग्रज खेलाडीलाई सम्मान र नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यले यहाँहरुले गर्नु भएको उदाहर्णीय निर्णयका लागी नगर प्रमुख श्री गजेन्द्र महर्जनज्यु लगायत सम्पूर्ण पालिका परिवारलाई समस्त खेलाडीहरुका तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं, दीपक र गंगारामले भने ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो