चैत्र १४, २०८२ शनिबार | ०६:१०:५४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

कृत्तीसरा र मिलन चेस ओलम्पियाडमा

काठमाडौं । डाइनामिक चेस एकेडेमीकी कृत्तीसरा अधिकारी भारतमा आयोजना हुने ४४औं चेस ओलम्पियाडमा छनोट भएकी छिन् । भारतमा आयोजना हुने प्रतियेगिताका लागि काठमाडौमा जारी छनोट खेलमा कृत्तीसराले ६ चरणको समाप्तीमा ५ अंक जोडेकी छन् । महिलातर्फ अन्य तीन खेलाडीको टुंगो शनिबार हुने अन्तिम चरणको खेलबाट हुनेछ । नेपालकी राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुजना लोहनी यसअघि नै छनोट भइसकेकी छन् ।

कृत्तीसराले शुक्रबार बिनिता कपाली र पुनम प्रसाइलाई पराजित गरिन् । छनोट चरणमा बाँकी तिन स्थानमा अनिसा न्यौपाने, बिनिता कपाली, शान्ती धिमाल, सिन्दिरा जोशी र खुस्बु थापा तीव्र प्रतिस्पर्धा छ । अनिसाको ४.५ अंक छ भने भने बिनिताको ४ अंक छ । शान्ती, सिन्दिरा र खुस्बुको ३.५ अंक छ । पुजा भण्डारीको ३ अंक छ ।

एक दिन अगाडिसम्म अग्रता लिएको अनिसाले शुक्रबार शान्तीसँग हारको सामना गरिन् भने सिन्दिरासँग बराबरी गरिन् । बिनिताले छैटौं चरणमा शान्तीलाई हराउदै सम्भावनालाई बलियो बनाएकी हुन् ।

पुरुषतर्फ मिलन लामा छनोट भएका छन् । मिलनले पनि ६ चरणको समाप्तीमा ५ अंक बटुलेका छन् । पुरुषतर्फ अब दुई जनाको टुंगो शनीबार हुने अन्तिम चरणको खेलले टुंगो लगाउने छ । वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शीर्ष वरीयताका खेलाडी विवेक थीङ यस अघि नै छनोट भइसकेका छन् । रुपेस जयसवालको ३.५ अंक छ । मिलनले शुक्रबार पाँचौं चरणम सुरबीर लामासँग बराबरी गरे भने सातौं चरणमा रुपेसलाई हराए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो