पुस २६, २०८२ आइतबार | २३:१८:५३
एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न

साहसिक खेलले पर्यटन क्षेत्रमा प्रवर्धनमा मद्दत पुग्छः मन्त्री श्रेष्ठ

काठमाडौं । पर्यटन तथा संस्कृति नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले हिउँमा खेलिने साहसिक खेलले पर्यटन क्षेत्रको प्रवर्धनमा महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

नेपाल स्की संघले बुधबार नवनियुक्त मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमका दौरान मन्त्री श्रेष्ठले खेलकुदलाई पर्यटनसँग जोडेर अगाडि बढेमा कोभिड १९ महामारीले पारेको असरलाई पुनरुत्थान गर्न सकिने बताए ।

मन्त्री श्रेष्ठकै पहलमा नेपालमा तीन पटक राष्ट्रिय स्की च्याम्पियनसिप आयोजना भइसकेको छ । नेपालले विन्टर ओलम्पिकमा पनि प्रतिस्पर्धा गर्दै आएको छ । श्रेष्ठले गत सोमबार मात्रै पर्यटन तथा संस्कृति मन्त्रीको पदबहाली गरेका थिए ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||