चैत्र १२, २०८२ बिहीबार | २२:४६:४०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

रग्बी श्रृंखला: नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष रग्बी टिमले मंगलबार ढाकामा जारी बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी श्रृंखलाअन्तर्गत बंगलादेशलाई २०–० को नतिजा सुम्पिएको छ ।

बंगलादेशको राजधानी ढाकामा भएको प्रतियोगितामा कृष्ण क्षेत्रीको कप्तानीमा मैदान उत्रिएको नेपालमाथि बंगलादेशले पहिलो र दोस्रो हाफमा क्रमशः १०–१० स्कोर गरेको थियो ।

बंगलादेशसँगको हारपछि कप्तान क्षेत्रीले रेफ्रीको गलत निर्णय र फरक मौसमका कारण खेल हार्न पुगेको प्रतिक्रिया दिए ।

‘ढाकाको गर्मी का कारण खेलमा असर प¥यो,’ उनले भने, ‘रेफ्रीको गलत निर्णयका कारण पहिलो हाफमा नै खेलाडीहरु दबाबमा परे । त्यसैले सोचेजस्तो परिणाम आएन ।’

बंगलादेशकोतर्फबाट प्रतियोगिता अवधिभर कुल चार ट्राइ भएको थियो । जसमा नदिम मेहमुदले दुई तथा सोहेल राना र अनवर जमानले एक–एक ट्राइ गरेका थिए ।

नेपालले चार वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेको हो । यसअघि नेपालले सन्  २०१८  मा सिंगापुरमा एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागिता जनाएको थियो ।

बंगलादेशविरुद्धको खेलबाट पुजन फेवाली, रामकृष्ण चौधरी र शेरबहादुर ओलीले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । पुजनले सुरुआती सेटबाट र चौधरीले कप्तान क्षेत्रीको स्थानमा तथा ओलीले पुजन फेवालीलाई स्थानान्तरण गरेका थिए।

यो श्रृंखलाअन्तर्गत नेपालले दुई वटा रग्बी सेभेन र एउटा रग्बी १५ मा प्रतिस्पर्धा गर्ने तालिका छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो