टेबल टेनिस

६ सदस्यीय नेपाली टेबल टेनिस टोली भारत जाँदै

फेब्रुअरी २७ देखि मार्च ३ सम्म हुने प्रतियोगितामा पुरुषमा संयोग कपाली र विपुल महर्जन तथा महिलामा नवीता श्रेष्ठ र एलिना महर्जनले प्रतिस्पर्धा गर्ने छन्...

सम्झना कप टेबल टेनिस प्रतियोगिता माघमा

आयोजनकले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघको १७ देखि २१ सम्म लैनचौरस्थित राष्ट्रिय टेबल प्रशिक्षण केन्द्रमा हुने जनाकारी दिएको हो ।

६ सदस्यीय नेपाली टेबल टेनिस टोली ओमान जाँदै

जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा संजय अर्याल,प्रकाशबहादुर धाख्वा,रक्त मानन्धर,राजेन्द्र दुलाल र निम जोशीले विभिन्न उमेर समूहमा प्रतिस...

बालबालिकालाई ब्याट र बल वितरण

अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले सहभागिहरुलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै टेबलटेनिस खेल्न उत्प्रेरित गरे ।

पाँचौ सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता माघ तेस्रो साताबाट

त्यस्तै भेट्रान्सतर्फको तीन विधाका विजेता, उपविजेता र तेस्रो स्थानका खेलाडीले २५, १० र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

संयोग, रुविन, बिनेश र नविताले एसियन च्याम्पियनसिप छनोट खेल्ने

साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को समूह शीर्षस्थानमा रहँदै चार खेलाडी एसियन टेबल टेनिस च्याम्पियनसिप छनोटमा स्थान बनाएका हुन् ।

दक्षिण एसियाली टेबल टेनिस छनोटलाई ‘अनर’ को प्रायोजन

मंगलबार अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य तथा ‘अनर’ का लागि सेल्ट्रान नेपाल प्रालिका सीईओ राहुल राठीले प्रायोजन सम्झौतामा...

टेबल टेनिसमा पाँच पदकको प्रतिस्पर्धा सम्पन्न: पुलिसलाई चार तथा एपिएफलाई एक स्वर्ण

पहिलो दिन शनिबार पुरुष र महिला दुवैको टिम इभेन्ट्समा स्वर्ण पदक जितेको पुलिसले पुरुष युगल र मिश्रित युगलमा पनि स्वर्ण पदक जित्यो ।

नेपाल एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबल टेनिस मंसिर पहिलो सातादेखि हुने

नेपाल टेबल टेसिन संघको तत्वाधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको प्रतियोगिता मंसिर एक गतेदेखि तीन गतेसम्म हुने आयोजक नेपाल एपिएम प्रालिले बुधबा...

टेबल टेनिस खेलाडी गोथेले गरे विवाह

उनले सन् १९९७ मा बंगलादेशमा सम्पन्न प्रथम दक्षिण एसियाली युथ च्याम्पियनसिपमा पहिलो पटक नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसयता उनले निरन्तर नेपाली टे...

संयोग र नवीता च्याम्पियन

विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष...

हिमाल र वियन्कालाई स्वर्ण

गर्ल्सको उपाधि भिडन्तमा वियन्काले मोर्डन कलेजकी दिया देउलालाई १२-१०, ८-११, ११-७ र ११-८ को सेटमा हराए ।

राजेन्द्र र आनन्द पहिलो

सोही स्पर्धाको ब्वाइजमा मकवानपुरका विशाल गोले, केकेएम÷एनआरटीका धनन्जय दाहाल र हिमाल विष्ट तथा एपीएफका रुविन महर्जन सेमिफाइनलमा पुगे ।

संयोग र इभानालाई उपाधि

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले विनेशलाई ११-१, १३-११, १६-१८, ११-९ र ११-३ ले हराउँदै उपाधि जिते । स्पिन इभेन्ट...

गोदावरीलाई उपाधि

स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गोदावारीले भक्तपुर नगरपालिका २ लाई ३–२ ले पराजित गर्यो ।

गोदावरी र भक्तपुर फाइनलमा

मंगलबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा वडा १ ले भक्तपुर नगरपालिका वडा ५ तथा भक्तपुर नगरपालिका वडा २ ले ललितपुर महानगरपालिका वडा २...

राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिसको तयारी पूरा

प्रतियोगिताको उद्घाटन कार्यक्रममा माल्दिभ्समा गत मे ९ देखि ११ तारिखसम्म भएको दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता खे...