चैत्र १४, २०८२ शनिबार | १९:४६:२८
दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु

नेपाल एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबल टेनिस मंसिर पहिलो सातादेखि हुने

काठमाडौं । दोस्रो नेपाल एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबल टेनिस प्रतियोगिता मंसिर पहिलो साता हुने भएको छ ।

नेपाल टेबल टेसिन संघको तत्वाधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको प्रतियोगिता मंसिर एक गतेदेखि तीन गतेसम्म हुने आयोजक नेपाल एपिएम प्रालिले बुधबा पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

अन्तर्राष्ट्रिय खेलाडीको समेत सहभागिता रहने प्रतियोगितामा पुरुष भेट्रान्स सिंगल (४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि) सँगै पुरुष भेट्रान्स टिम र महिला भेट्रान्स सिंगल गरी पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए । 

सवै विधाका विजेता र उपविजेताले समान ५० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, सेमिफाइनलसम्म पुग्ने अन्य दुई खेलाडीले १० हजार रुपैयाँ पाउने आयोजकले बताए ।

प्रतियोगितका लागि सिओम नेपालले मुख्य प्रायोजन गरेको छ । आयोजकले प्रतियोगिता सञ्चालनका लागि १२ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो