ग्रिनल्यान्डले पृथ्वी स्कुललाई ५९-४९ अंकले पराजित गरेको हो ।
- क्यानमा पारस आगमनको खुसी पानीको फोका नबनोस्
- एसियाली खेलकुदः बक्सिङमा संगिता र दीपक पराजित
- एसियाली खेलकुदः टेनिसमा नेपाल भारतसँग पराजित
- एसियाली खेलकुद: रग्बीमा नेपालको दोहोरो हार
- सन्दीपविरुद्धको मुद्दा आइतबार पनि स्थगित
- प्रेम क्वार्टरफाइनलमा पराजित भएपछि नेपाल पदकबाट बञ्चित
- एसियाली खेलकुद: आयोजक चीनलाई पहिलो स्वर्ण
- एसियाली खेलकुदका लागि चीन जाने क्रिकेट टोलीको बिदाइ
- सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज हुने
- युएईलाई हराउँदै ओमान च्याम्पियन
बास्केटबल
ग्रिनल्यान्डले क्यानभास स्कुललाई ६० -४५ ले पराजित गरेको हो ।
एसियाली खेलकुदको थ्री वाइ थ्री बास्केटबलमा नेपाली महिला टोलीले सहभागिता जनाउँदैछ ।
खेलकुदको थ्री वाइ थ्री बास्केटबलमा नेपाली महिला टोलीले सहभागिता जनाउँदैछ ।
ब्राइट होराइजन स्कुल चन्द्रागिरी, राराहिल स्कुल किर्तिपुर, सेन्ट मेरिज स्कुल ललितपुर र स्वर्णीम स्कुल काठमाडौं अन्तिम चारमा पुगे ।
सत्यसाइले युनिभर्सिटीलाई ३५-२४ तथा पारामाउन्टले भद्रकालीलाई २२-१७ ले पराजित गरे ।
बिएमसीएले हिमालयनलाई २०-१५ तथा बिएनएले रिब्स ‘बी’ लाई २४-१५ ले पराजित गरे ।
सिनियर ब्वाइजको खेलमा रेडियन्टले मंगल स्कुललाई ४०-१७ ले पराजित गरेको हो ।
बास्केटबल लिगमा आठ क्लबको सहभागिता रहनेछ ।
एचएचसिएले पञ्चायण्लाई ४५-४० ले पराजित गरेको हो ।
मेगसका आशिष थापामगर एक्लैले ३७ स्कोर गरे।
एन्जल्स हार्टले वेलमाउन्टलाई २६-२२ ले पराजित गरेको हो ।
ग्रिनफिल्ड ब्वाइज तथा गोल्डेनगेट गर्ल्समा च्याम्पियन बने ।
भ्याली पब्लिकले पारामाउन्टलाई ४५-३५ ले पराजित गर्यो ।
गोल्डेनगेटले साइपाल एकेडेमीलाई १०-८ तथा जेभियरले एसलाई १०-२ ले पराजित गरे ।
सिनियर र जुनियर ब्वाइजमा आयोजक पुष्पसदन विजयी भएको हो ।
प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १३ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
स्कोलर्स होमले वेदव्यासलाई ३७-२३ ले पराजित गरेको हो ।
जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई २६–१६ ले पराजित गरेको हो ।
उद्घाटन खेल शुक्रबार बिहान ८ बजे गोल्डेन गेट इन्टरनेशनल कलेज ‘बि’ र जेभियर इन्टरनेशनल कलेज ‘ए’ बीच हुनेछ ।
प्रतियोगितामा सिनियर ब्वाइजतर्फ २८, जुनियर ब्वाइजतर्फ १६ र गर्ल्सतर्फ २४ टोलीले भाग लिने छन् ।
प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १६, जुनियर ब्वाइजतर्फ ८ र गर्ल्स (३×३) तर्फ २४ टोलीले प्रतिस्पर्धा र्दैछन् ।
जेनिथ सिनियर ब्वाइज, ज्ञान निकेतन जुनियर ब्वाइज र एनसिसीएस सिनियर गर्ल्सतर्फ च्याम्पियन बने ।
ज्ञान निकेतनले सैनिकलाई ३९-२३ ले पराजित गरेको हो ।
जेनिथले बाल दीक्षा सदनलाई ४७-२३ ले पराजित गरेको हो ।
ज्ञान निकेतनले सेन्ट पाउललाई ३९-१८ ले पराजित गरेको हो ।
इनोभेटिभले एनसिसीएसलाई २०-१३ ले पराजित गरेको हो ।
केएमसी ‘ए’ ले रिलयान्सलाई २८-२० ले पराजित गरेको हो ।
ज्ञान निकेतनले सिनियर र जुनियर ब्वाइज दुवैमा जित निकाल्यो ।
प्रतियोगितामा विराटनगरका आठ निजी तथा सामुदायिक विद्यालयले सहभागिता जनाएका छन् ।
बौद्ध ब्वाइज तथा गर्ल्स दुवैतर्फ च्याम्पियन बनेको हो ।
सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
ग्रिनल्यान्ड सिनियर ब्वाइज, एन्जल्स हार्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गर्ल्समा च्याम्पियन बनेका हुन् ।
शिविरमा ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुलाई निःशुल्क बास्केटबल तालिम दिइनेछ ।
एन्जल्स हार्टले आयोजक ग्रिनफिल्ड नेसनल स्कुललाई २७-२५ को साँघुरो अन्तरले पराजित गरेको हो ।
भ्याली पब्लिकले काष्ठमण्डप विद्यालयलाई ४३-२४ ले पराजित गरेको हो ।
ग्रिनफिल्ड ‘ए’ ले किङडम हिमालयलाई ३०-२४ ले पराजित गरेको हो ।
पिपुल्सले नेरिक एकेडेमीलाई १५-११ तथा सेबले ग्रिनफिल्ड ‘सी’ लाई १६-७ ले पराजित गरे ।
एक्सेल्सियरले कान्तिपुरलाई ३१-१३ ले पराजित गरेको हो ।
रेडिअन्टले ब्राइट होराइजनलाई १३-१२ को झिनो अन्तरले पराजित गरेको हो ।