चैत्र १४, २०८२ शनिबार | ०४:२४:११
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

ज्ञान निकेतन, एनसिसीएस र एआइएलाई उपाधि

काठमाडौं ।  ज्ञान निकेतन, एनसीसीएस र आयोजक अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) ले एआइए ‘थ्री एक्स थ्री’ बास्केटबल प्रतियोगिताकोच्याम्पियन बनेका छन् ।

आइतबार सम्पन्न प्रतियोगितामा ज्ञान निकेतनले सिनियर ब्वाइज, एनसिसीएसले सिनियर गर्ल्स र एआइएले जुनियर ब्वाइजतर्फको उपाधि जिते ।

सिनियर ब्वाइजको फाइनलमा ज्ञान निकेतनले सनसाइनलाई १२-१० ले पराजित गर्यो । सिनयर गर्ल्सको उपाधि भिडन्तमा एनसिसीएले रोज बडलाई ८-४ ले हरायो ।

शंखमुलस्थित घरेलु कोर्टमा भएको जुनियर ब्वाइजको फाइनलमा एआइएले ज्ञान निकेतनमाथि ८-४ को जित दर्ता गर्यो ।

सिनियर ब्वाइजमा ज्ञान निकेतनका महेन्द्र प्याकुरेल, सिनियर गर्ल्समा एनसिसीएसकी दिभा महर्जन र जुनियर ब्वाइजमा एआइएका दिक्षान्त ठकुरी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

यसैगरी सिनियर ब्वाइजमा एआइए, सिनियर गर्ल्समा इनोभेटिभ र जुनियर ब्वाइजमा काठमाडौं जेभियर अनुशासित टोली घोषित भए ।

विजेतालाई बागमती प्रदेशका सांसद सुरजचन्द्र लामिछाने, एआइएका प्रबन्ध निर्देशक विष्णु अर्याल, एआईएका प्रिन्सिपल विमल घिमिरेलगायतले पुरस्कृत गरे ।

तीन दिने प्रतियोगिताको सिनियर ब्वाइजमा २७, सिनियर गर्ल्समा २४ र जुनियर ब्वाइजमा १६ टिम सहभागी थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो