चैत्र १२, २०८२ बिहीबार | १८:४०:१२
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

अन्तरविद्यालय बास्केटबलः हिमरश्मि विजयी

सांकेतिक तस्बिर

काठमाडौं ।  हिमरश्मिले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबलको सिनियर गर्ल्समा  मंगलबार जित निकालेकाे छ ।

 मनमैजुस्थित आयोजक एन्जल्स हार्ट स्कुलको कोर्टमा हिमरश्मिले किङडमलाई २५-१८ ले पराजित गर्यो । हिमरश्मिकी निमा तामाङले आठ अंक जोडिन् ।

यसैगरी जुनियर ब्वाइजमा किङडमले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई ३२-२५, एन्जल्स हार्ट ‘ए’ ले जेबीलाई २१-१५, सेबले जीवन ज्योतिलाई २३-२०, ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २०-१६, गोल्डेनपिकले हिमरश्मिलाई २३-१८, लालीगुराँस नेसनल एकेडेमीले न्युटनलाई २५-२० र एन्जल्स हार्ट ‘बी’ ले फ्लोरोसेन्टलाई १५-१४ ले हराए ।

किङडमका जिग्मे लामाले १५, एन्जल्स हार्ट ‘ए’ का रुपेश पौडेलले १०, सेबका जीवन खत्रीले सात, ग्रिनल्यान्डका विशाल केसीले आठ, गोल्डेन पिकका मिङमार शेर्पाले पाँच, लालीगुराँसका अरुण लामाले सात र एन्जल्स हार्ट ‘बी’ का विवस वाइबाले पाँच स्कोर गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो