चैत्र १२, २०८२ बिहीबार | १८:१३:५७
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

अन्तरविद्यालय बास्केटबलः किङडमको दुवै टोली क्वार्टरफाइनलमा

सिनियर गर्ल्समा प्रतिस्पर्धा गर्दै किङडम र न्युटन

काठमाडौं । किङडमको ब्वाइज/गर्ल्स दुवै टोली सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

सिनियर गर्ल्समा किङडमले न्युटनलाई २३-१३ ले पराजित गर्यो । किङडमको जितमा दावा तामाङले  नौं अंक योगदान गरिन् ।

यसैगरी जुनियर ब्वाइजमा किङडमले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ३४-२२ ले हरायो । विजेता टोलीका लागि लोप्साङ लामाको आठ अंक जोडे ।

मनमैजुस्थित आयोजक एन्जल्स हार्टमा भइरहेको प्रतियोगिताको सिनियर गर्ल्समा टिआइए र ग्रिनल्यान्ड पनि क्वार्टरफाइनलमा पुगे । टिआइएले लालीगुराँस नेसनल एकेडेमीलाई १५-७ ले पराजित गर्यो । विजेता टोलीकी अन्जली शाहीले पाँच स्कोर गरिन् ।

ग्रिनल्यान्डले ल्यान्डमार्कलाई १४-९ ले निरास बनायो । ग्रिनल्यान्डका लागि राईले ६ अंक जोडिन् ।

जुनियर ब्वाइजमा जीवन ज्योतिले फ्लोरोसेन्टलाई १७-१० तथा गोल्डेनपिकले जेबी स्कुललाई २३-१५ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरे । जीवन ज्योतिका साराङ गुरुङले पाँच तथा गोल्डेनपिकका संस्कार पाठकले ११ अंक जोडे ।

जुनियर ब्वाइजकै लिग चरणमा  ग्रिनल्यान्डले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई १७-१० ले निरास बनायो । ग्रिनल्यान्डका विश्वास केसीले आठ स्कोर गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो