चैत्र १३, २०८२ शुक्रबार | ०१:१६:०९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

ह्विलचियर बास्केटबलको सेमिफाइनल समिकरण पूरा

काठमाडौं। दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएस) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ इस्पाइनल कट इन्ज्यरी नेट्वर्क नेपाल (एससिआइएनएन), बिआइए, आर्मी र एपिएफ सेमिफाइलमा प्रवेश गरे ।

आयोजकका अनुसार पुरुषतर्फ पुल ‘ए’ बाट एससिआइएनएन विजेता र बिआइए उपविजेता बन्दै सेमिफाइनलमा पुगे।

एससिआइएनएनले बिआइएलाई २२-२० र ह्विलचियर स्पोर्टस एसोसिएसन (डब्ल्यूएसए)लाई ४७-१० ले पराजित गर्यो । बिआइएले डब्ल्यूएसएलाई १८-० ले हरायो ।

समूह ‘बी’ बाट आर्मी विजेता र एपिएफ उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरे ।आर्मीले एपिएफलाई २६ २१ र आयोजक एनएससिआइएसएलाई ३२-१५ ले पराजित गर्यो । एपिएफले एनएससीआइएसएलाई २७-७ ले निरास बनायो ।

सेमिफाइनमा एससिआइएनएन र एपिएफ तथा आर्मी र बिआइए भिड्नेछन् ।

यसैगरी महिलातर्फ एससिआएनएन, बिआइए, जावलाखेल ह्विलचियर स्पोर्टस क्लब (जेडब्यूएससी) र विइनले सेमिफाइनलमा स्थान पक्का गरे ।

 पुल ‘ए’बाट एससिआइएनएनले विजेता तथा बिआइएले उपविजेताका रूपमा सेमिफाइनलको यात्रा तय गरे। एससिआइएनएनले बिआइएलाई ८-६, डब्ल्यूएसएलाई २१-० र निडवानलाई १६-० ले पराजित गर्यो । बिआइएले डब्ल्यूएसएलाई ८-९ ले हरायो ।

पुल ‘बी’बाट जेडब्यूएससी विजेता र विइन उपविजेताका रूपमा सेमिफाइनल पुगे । जेडब्यूएससीले विइनलाई २८-० र आयोजक एनएससिआइएसएलाई २९-० ले पराजित गर्यो । विइनले  एनएससिआइएसएमाथि ८-० को जित निकाल्यो ।

सेमिफाइनलमा एससिआइएनएन र विइन तथा जेडब्यूएससी र बिआइए प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनल र फाइनल खेल बुधबार हुनेछन् ।

प्रतियोगिताको विजेताले ५० हजार , उपविजेताले ४० हजार, तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो