चैत्र १२, २०८२ बिहीबार | १७:१४:०२
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

ह्विलचियर बास्केटबल मंगलबारदेखि हुने

काठमाडौ। नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनमा दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिता मंगलबार र बुधबार हुने भएको छ ।

प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा हुनेछ ।

संघका अध्यक्ष देवी आचार्यका अनुसार  प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी र एपिएफ क्लब, जावलाखेल ह्विलचियर स्पोर्टस क्लब, विइन क्लब, ह्विलचियर स्पोर्टस एसोसिएसन (डब्ल्युएसए), इस्पाइनल कट इन्ज्युरी नेटवर्क नेपाल, बिआइए र आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरीले सहभागिता जनाउने छन्।

यी ८ क्लबका ७ महिला र ६ पुरुष गरी १३ वटा टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ४० हजार र तेस्रो स्थान हासिल गर्नेले  रुपैयाँ प्राप्त गर्नेछन्।

यसैगरी दुवैतर्फको उच्च स्कोर गर्ने र सर्वोकृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिने छ ।

प्रतियोगितामा भाग लिने सबै खेलाडीलाई जर्सीको व्यवस्थासहित प्रतिदिन १००० का दरले यातायात खर्च र खाना खाजासमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १९ लाख १२ हजार ५०० रुपैयाँ लाग्ने संघले जनाएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल बास्केटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगितालाई गोकर्णेश्वर नगरपालिका, सिबिएम ग्लोबर डिसएबिलिटी, इनक्लुसियन, प्लान इन्टरनेसनल नेपाल, करुणा फाउन्डेसन र सनातन शक्ति नेपालले आर्थिक सहयोग गरेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो