माघ १७, २०८२ शनिबार | २३:३२:५९
विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार

एन्जल्स हार्ट कपः भ्याली पब्लिक सेमिफाइनलमा

काठमाडौं । भ्याली पब्लिक ‘ए’ सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सेमिफाइनलमा प्रवेश गरेको छ ।

मनमैजुस्थित आयोजक एन्जल्स हार्टको कोर्टमा भ्याली पब्लिक ‘ए’ ले जेबी स्कुलाई ४०-२२ ले पराजित  गर्यो । भ्याली पब्लिक ‘ए’ की लोरिशा गौचनले २० अंक जोडिन् ।

सिनियर गर्ल्समै ग्रिनल्यान्डले एन्जल्स हार्टलाई २७-१७ तथा टिआइएले हिरश्मिलाई २४-१८ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ग्रिनल्यान्डकी न्यादिका गुरुङले १२ तथा टिआइएकी एन्जिला शाहीले सात स्कोर गरे ।

त्यस्तै भ्याली पब्लिक ‘बी’ ले लालीगुराँस नेसनल एकेडेमीलाई २५-१८ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गर्यो। विजेता टोलीका लागि अनिता गौचनले सात अंक जोडिन् ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले गोल्डेनपिकलाई २३-९ तथा ग्रिनफिल्डले लालीगुराँसलाई २२-१८ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरे । एन्जल्स हार्टका रुपेश पौडेलले नौ तथा ग्रिनफिल्डका दीपेश तामाङले १० स्कोर गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।