चैत्र १३, २०८२ शुक्रबार | ०३:१०:२१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

यु-१५ विद्यालय खेलकुदः गण्डकीको दोहोरो जित

बास्केटबलको छात्रतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

पोखरा। यु-१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटको प्रतिस्पर्धा बुधबारबाट सुरु भएको छ ।  प्रतियोगितामा गण्डकी प्रदेशले दोहोरो जित निकालेको छ ।

पोखरा रंगशालामा भएको छात्रातर्फ गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । गण्डकीले लुम्बिनी प्रदेशलाई २३-६ले पराजित गर्यो । गण्डकीको जितमा जेनियम श्रेष्ठले ६ स्काेर जोडिन् ।

छात्रातर्फ नै कर्णाली प्रदेशले मधेश प्रदेशविरुद्ध १९-४ को जित निकाल्यो । कर्णालीको जितमा सृजना बडुवालले १५ स्कोरको योगदान दिइन्  ।

यसैगरी छात्रतर्फ पनि गण्डकीले जित हासिल गरेको छ । गण्डकीले लुम्बिनी प्रदेशलाई ४५-२७ ले पराजित गर्यो । गण्डकीका लागि सौभाग्य पुनले १९ स्कोर जाेडे।

बास्केटबलको छात्रातर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

छात्रतर्फ नै प्रिन्स कुसुवाको १८ स्कोरको मद्दतमा मधेशले कर्णालीलाई ३१-२९ ले हरायो ।

लिग चरणका खेलहरु पोखरा रंगशाला तथा पोखरा रामघाटस्थित पुन समाज पोखराको बास्केटबल कोर्टमा भइरहेका छन् । प्रतियोगितामा छात्रातर्फ सुदूरपश्चिमबाहेक ६  र छात्रतर्फ ७ प्रदेशको सहभागिता छ ।

बिहान ७ः०० बजे देखि हुने भनिए पनि प्राविधिक कारण वश करिब साँढे २ घण्टा पछि मात्र खेलहरु सुरु भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो