चैत्र ७, २०८१ बिहीबार | २०:५०:११
साहसिक खेल प्रवर्धनका लागि जिरी मेनिया नाइजेरियाका अल्हाजी गेरोले झापाबाट खेल्ने काग्रेसकै कार्यकर्ताले मागे मन्त्री चौधरीको राजीनामा जापान विश्वकपमा छनोट हुने पहिलो राष्ट्र नयाँबस्तीमाथि सरस्वतीको संघर्षपूर्ण जित अस्ट्रेलियाको सहज जित कर्णालीको रोमाञ्चक जित पुलिसको विजयी यात्रा जारी नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा १९ खेलाडी काभा महिला नेसन्स लिग लगातार दोस्रो वर्ष नेपालमा हुने साहसिक खेल प्रवर्धनका लागि जिरी मेनिया नाइजेरियाका अल्हाजी गेरोले झापाबाट खेल्ने काग्रेसकै कार्यकर्ताले मागे मन्त्री चौधरीको राजीनामा जापान विश्वकपमा छनोट हुने पहिलो राष्ट्र नयाँबस्तीमाथि सरस्वतीको संघर्षपूर्ण जित अस्ट्रेलियाको सहज जित कर्णालीको रोमाञ्चक जित पुलिसको विजयी यात्रा जारी नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा १९ खेलाडी काभा महिला नेसन्स लिग लगातार दोस्रो वर्ष नेपालमा हुने

एपिएफ र सुदूरपश्चिम च्याम्पियन

एपिएफ

काठमाडौं । नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्विलचेयर बास्केटबल प्रतियोगिताको च्यामिपयन बनेका छन् । एपिएफले पुरुष तथा सुदूरपश्चिमले  महिलातर्फको उपाधि जिते ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा भएको पुरुष फाइनलमा एपिएफले बागमती प्रदेशलाई ३९-२० ले पराजित गर्यो । गण्डकी प्रदेशले सुदूरपश्चिमलाई २६-१६ ले हराउदै तेश्रो स्थान हासिल गरेको छ ।

 सुदूरपश्चिम

अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलको इन्डोर हलमा महिलाको उपाधि भिडन्तमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १५-१० ले पराजित गर्यो। लुम्बिनी प्रदेश कर्णाली प्रदेशलाई १२-८ ले हराउँदै तेश्रो भएको छ  ।

विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष देवी आचार्यलगायतले गरे ।


भिडियो
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC