चैत्र ९, २०८२ सोमबार | ०७:५८:३५
मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो

अमिसी फाइनलमा

सांकेतिक तस्विर

काठमाडौं । पोखराको अमिसी प्रथम कथालय/कन्स्टिलेसन कप यु-१९ बास्केटबल प्रतियोगिताको गर्ल्समा बिहीबार फाइनल प्रवेश गरेको छ ।

अमिसी लिग चरणबाट उपविजेता हुँदै फाइनल पुग्न सफल भयो । लिग चरणमा सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेका थिए ।

बिहीबार दुई खेल खेलेको अमिसीले मिश्रित नतिजा निकाल्यो । अमिसीले गोल्डेनगेटलाई ३२-२६ ले पराजित गर्दा बलर्स एकेडेमीसँग २५-२४ को हार ब्यहोर्यो ।

हारका बाबजुद स्कोरअन्तरमा बलर्सलाई उछिन्नदै अमिसी फाइन पुग्यो । उपाधिका लागि अमिसीले लिग विजेता आयोजक कन्स्टिलेसन कलेजको सामना गर्नेछ ।

यसैगरी ब्वाइजमा प्रिमियर र नागर्जुन-४ ले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । प्रिमियरले जेभियरलाई ५९-४२ ले हरायो। प्रिमियरका रिन्चेन लामाले २१ अंक जोडे ।

नागर्जुनले टाइम्सको चुनौती ५७-४२ ले पन्छायो । नागर्जुनका शशांकले २२ स्कोर गरे । सेमिफाइनलमा यी दुई टोली नै प्रतिस्पर्धा गर्नेछन् । अर्को सेमिफाइनल आयोजक कन्स्टिलेसन र सिसीआरसीबीच हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो