माघ ४, २०८२ आइतबार | १३:३३:५८
पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै

अनुशा राष्ट्रिय महिला बास्केटबल टोलीको कप्तानमा नियुक्त

अनुशा मल्ल,फाइल तस्विर

काठमाडौं । नेपाल बास्केटबल संघले अनुशा मल्ललाई राष्ट्रिय महिला टोलीको कप्तानमा नियुक्त गरेको छ ।

अनुशाले सदिना श्रेष्ठको स्थान लिनेछिन् । अनुशा सन् २०१९ देखि राष्ट्रिय टोलीको उपकप्तान थिइन् ।

सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदकाे ‘थ्री बाई थ्री’ बास्केबलमा नेपालकाे कप्तानी गरेकी थिइन् ।

सन् २०१२ मा डेब्यू गरेकी अनुशाले एसियन बिच गेम्स, एसियली खेलकुद, साबा च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गरेकी छन् ।

उनले सन् २०१६ २०२२ मा साबा च्यामिपयनसिप र २०१९ मा साग गेम्समा रजत पदक जितेकी छन् । 

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate