माघ १५, २०८२ बिहीबार | १६:५२:४१
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

डिबिएको दोहोरो जित

काठमाडौंं। डिबिएले १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार दोहोरो जित निकालेको छ ।

डिबिएले पारामाउन्टलाई ४४-३३ तथा न्युटनलाई २७-२६ ले पराजित गर्यो । डिबिएका लागि पारमाउन्टविरुद्ध नमन काफ्लेले १३ तथा न्युटनविरुद्ध अनिश केसीले आठ अंक बटुले ।

सिनियर ब्वाइजमै हिमालयनले केभीकेएसएसलाई ७०-५६ तथा गोल्डेनपिकले जिनियस वर्ल्डलाई ८३-५१ ले हराए । हिमालयनका मिङमा तामाङले २९ तथा गोल्डेनपिकका विजय तामाङले ३९ स्कोर गरे ।

जुनियर ब्वाइजमा न्युटनले ज्ञान संस्कारलाई ३५-२२, भ्याली पब्लिकले नव ज्ञानभूमिलाई ३४-२०, एन्जल्स हार्टले स्किब्सलाई २४-१८, लालीगुराँस नेसनल एकेडेमीले स्वर्णदीपलाई २३-१ र ग्रिनफिल्डले आयोजक ग्रिनल्यान्डलाई २०-१४ ले हराए ।

न्युटनकादिवस मगरले १० भ्याली पब्लिकका अशोक विकले १३,  एन्जल्स हार्टका अनिश घलेले १०, लालीगुराँसका सर्गम गुरुङले १४ र ग्रिनफिल्डका विराज भण्डारीले आठ स्कोर गरे ।

सिनियर गर्ल्समा फेरिल्यान्डले केभिकेएसएसलाई १९-९ तथा ग्रिनल्यान्डले सत्य साइलाई ३५-१७ ले हराए । फेरिल्यान्डकी कृतिका कटवालले नौ तथा ग्रिनल्यान्डकी विहानी राईले २२ अंक जोडे ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।