चैत्र १२, २०८२ बिहीबार | १५:५३:१९
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

थ्री वाइ थ्री बास्केटबल सुरु

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री एक्स थ्री नेपाल बास्केटबलको संयुक्त आयोजनामा थ्री वाइ थ्री बास्केबटल प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन राखेपका सदस्यसचिव टंकलाल घिसिङले निर्णायकलाई बल हस्तान्तरण गरी  गरे ।

पहिलो दिन पुरुषमा हाउन्ड्स ‘ए’ ले नेपाल आर्मी ‘सी’ लाई २१-१४, रोयल्स ‘ए’ ले इन्डिपेन्डेन्ट बंगलादेश युनिभर्सिटी ‘बी’ लाई १८-१७, आर्मी ‘ए’ ले टाइम्स ‘सी’ लाई २१-१७, बंगलादेश नेभीले नखिपोट ‘बी’ लाई २२-८, हाउन्ड्स ‘ए’ ले रोयल्स ‘ए’ लाई २१-९, आर्मी ‘सी’ ले इन्डिपेन्डेन्ट बंगलादेशलाई २१-१०, बंगलादेश नेभीले टाइम्स ‘सी’ लाई २१-६, आर्मी ‘ए’ ले नखिपोट ‘बी’ लाई २२-९, विराटनगर बास्केटबल एकेडेमीले रोयल्स ‘बी’लाई २१-५ ले हराए ।

यसैगरी कीर्तिपुरले टाइम आउट ‘बी’ लाई २२-१२, हाउन्ड्स ‘बी’ ले टाइम्स ‘बी’ लाई २१-१०, ललितपुर ‘ए’ ले सुदूरपश्चिम प्रदेशलाई २२-१३, टाइम आउट ‘बी’ ले रोयल्स ‘बी’ लाई २१-१३, टाइम्स ‘बी’ ललितपुर ‘ए’ लाई २१-१७ र सुदूरपश्चिमले हाउन्ड्स ‘बी’ लाई २१-१३ ले पराजित गरे ।

महिलामा ललितपुर ‘ए’ ले कीर्तिपुर ‘बी’ लाई १७-६, पोशिलो नेपालले टिम मंगोलियनलाई २१-६, कीर्तिपुर ‘ए’ ले ललितपुर ‘बी’ लाई १७-१२, आइआइएमएसले आइएसए नेपाललाई २१-७, टाइम्स ‘ए’ ले बिएमकेलाई २१-१३, शंखरदेव ‘बी’ ले प्रभावलाई २१-१० र बोर्न टु हुपले नखिपोट ‘ए’ लाई २१-९ ले हराए ।

प्रलियोगितामा पुरुषतर्फ ३२ तथा महिलातर्फ आठ गरी ४० टोलीको सहभागिता छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो