चैत्र ७, २०८२ शनिबार | ०९:५६:२६
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

बागमतीलाई बास्केटबलका दुवै स्वर्ण

पोखरा । यु-१५ विद्यालय खेलकुद प्रतियोगितामा बास्केटबलका दुवै स्वर्ण बागमती प्रदेशले जितेको छ ।  बागमती छत्र/छात्रा दुवैमा च्याम्पियन बन्यो ।

पोखरा रंगशालाको बास्केटबल कोर्टमा बिहीबार भएको छात्रतर्फको फाइनलमा बागमतीले गण्डकी प्रदेशलाई ३७-३१ ले पराजित गर्यो ।

बागमतीको जितमा प्लान्जल बस्नेतले १७ तथा गण्डकीका सौभाग्य पुनले १२ स्कोर गरे । तेश्रो स्थानको लागि आज भएको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ३६-१७ ले हारायो ।

यसैगरी छात्रातर्फको फाइनलमा पनि बागमतले गण्डकीविरुद्ध १३-८ को जित निकाल्यो । बागमतीको जितमा जरा महर्जनले ८ स्कोरको योगदान गरिन् । तेस्रो स्थानका लागि भएको खेलमा कर्णालीले कोशीलाई २० १६ ले निरास बनायो ।  

बास्केटबालमा छात्रतर्फ सुदूरपश्चिम बाहेक ६ प्रदेश र छात्रतर्फ सातै प्रदेशको सहभागिता रहेको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।  ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुमप्रसाद गुरुङ, प्रदेश खेलकुद परिषद्, गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, कार्यकारी सदस्य दिलबहादुर गुरुङ, ऋषिराम गौतम, सदस्य शुभकन्या गुरुङलगायतले पुरस्कार वितरण गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो