भाद्र २३, २०८१ आइतबार | ०५:२०:५६
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

एमआइएस कपः ज्ञानोदय र चाँदबागलाई स्वर्ण

काठमाडौं । एमआइएस कप अन्तरविद्यालय खेलकुद प्रतियोगितामा बास्केटबलतर्फ ज्ञानोदय र चाँदबागले स्वर्ण पदक जितेका छन् ।

मोर्डन इन्डियन स्कुल (एमआइएस) को आयोजनामा बुधबार सम्पन्न प्रतियोगितामा ज्ञानोदय ब्वाइज तथा चाँदबाग गर्ल्समा च्याम्पियन बने ।

ब्वाइज फाइनलमा ज्ञानोदयले आयोजक एमआइएसलाई ३०-२४ ले पराजित गर्यो । यसैगरी गर्ल्स फाइनलमा चाँदबागले त्रियोगलाई ११-८ ले हरायो ।

फुटसलमा डिएभीले एमआइएसलाई ५-० ले पराजित गर्दै स्वर्ण  जित्यो । क्रिकेटमा डिएभीले एमआइएसलाई १८ रनले पराजित गर्दै स्वर्ण पदक हात पार्यो ।

यसैगरी मंगलबार सम्पन्न टेबलटेनिसतर्फ डिएभीले ब्वाइज तथा एमआइएसले गर्ल्स टिम इभेन्टमा स्वर्ण जितेका थिए ।  

ब्वाइजको फाइनलमा डिएभीले एमआइएसलाई ३-१ तथा गर्ल्सको फाइनलमा एमआइएसले डिएभीलाई ३-२ को सेटमा हराए ।

यस्तै चेसको ब्वाइजमा त्रियोगका आवाश रिमाललाई हराउँदै एमआइएसका आशिष गुप्ताले स्वर्ण पदक हात पारे ।

ब्याडमिन्टको ब्वाइजमा एमआइएसका प्रिन्सकुमार शाह र गर्ल्समा त्रियोगकी ज्योति श्रेष्ठले स्वर्ण पदक जिते । प्रिन्सले ज्ञानोदयका श्रीशराज प्रधान र ज्योतिले डिएभीकी निभा थापालाई हराए ।

प्रतियोगितामा चाँदबाग, ज्ञानोदय, रुपिस, आलोक विद्याश्रम, डिएभी स्कुल, त्रियोग, केन्द्रीय विद्यालय र आयोजक एमआइएसको सहभागीता थियो ।  

 करिब ७००विद्यार्थीले ६ खेलमा प्रतिस्पर्धा गरेका थिए । जसमा बास्केटबल, फुटसल, क्रिकेट, ब्याडमिन्टन, टेबल टेनिस र चेस समावेश थियो । 

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024