बास्केटबल

प्याब्सन मध्य क्षेत्रीय बास्केटबलः हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स च्याम्पियन

हेम्स सिनियर ब्वाइज, इनोभेटिभ सिनियर गर्ल्स र काठमाडौं जेभियर्स जुनियर ब्वाइजमा च्याम्पियन बने ।

प्याब्सन मध्य क्षेत्रीय बास्केटबलः हेम्स र स्पाङगल क्वार्टरफाइनलमा

सिनियर ब्वाइजमै स्वप्न वाटिका, सनसाइन, काठमाडौं जेभियर्स, सूर्योदय, अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) र भद्रघले पनि क्वार्टरफाइनलमा पुग्न सफल भए ।

प्याब्सन मध्य क्षेत्रीय बास्केटबलः चैतन्य र काठमाडौं जेभियर्सको दोहोरो जित

चैतन्य जुनियर ब्वाइज र सिनियर गर्ल्स तथा काठमाडौं जेभियर्स सिनियर ब्वाइज र जुनियर ब्वाइजमा विजयी भए ।

यु-१९ राष्ट्रिय बास्केटबल च्याम्पियनसिपमा २५ टोली

पुस ३ देखि १० सम्म हुने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा खेलाइने छ ।