चैत्र १६, २०८२ सोमबार | १९:२८:५१
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

एआइए र इनोभेटिभ क्वार्टरफाइनलमा

सिनियर गर्ल्समा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । आयोजक अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) र इनोभेटिभ ‘थ्री एक्स थ्री’ बास्केटबल प्रतियोगितामा शनिबार  क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

एआइए सिनियर ब्वाइज तथा इनोभेटिभ गर्ल्समा क्वार्टरफाइनल पुगे । शंखमूलस्थित घरेलु कोर्टमा एआइएले रोज बडलाई १२-१० ले पराजित गर्यो ।

सिनियर ब्वाइजमै ज्ञान निकेतनले एलिक्सरलाई १२-८, हेम्सले भिएस निकेतनलाई १०-२, काठमाडौं जेभियर ‘बी’ ले काभ्यालाई १०-८, काठमाडौं जेभियर ‘ए’ ले केएमसीलाई ९-६, रेडियन्ट रिडर्सले एभरेस्ट फ्लोरिडा ‘ए’ लाई १२-८, नेरिक एकेडेमीले साइपाल एकेडेमीलाई १०-६ र सनसाइनले चैतण्यलाई १२-० ले हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

सिनियर गर्ल्समा इनोभेटिमले हेम्सलाई ७-३, एसएसभीएमले ज्ञान निकेतनलाई १०-५, काठमाडौं ग्लोबलले नेपाल सेन्ट्रललाई ७-६, काठमाडौं शिक्षालयले एलिक्सरलाई ७-३, काठमाडौं जेभियर ‘बी’ ले काभ्यालाई १२-१०ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरे । 

सिनियर गर्ल्सतर्फ नै रोज बडले क्याम्पियनलाई ८-७, एनसीसीएसले पीएसएसलाई १२-८ र काठमाडौं जेभियर ‘ए’ ले एआइए ‘बी’ लाई ७-३ ले हराउँदै क्वार्टरफाइनल पुगे ।

यसैगरी जुनियर ब्वाइजमा काठमाडौं जेभियर, ज्ञान निकेतन, एआइए र न्युटनले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । 
प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो