भलिबल

बिच भलिबलको तयार पूरा

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी, मधेस, बागमती प्रदेश, एपिएफ, आर्मी, पुलिस र सहआयोजक पाल्पा जिल्ला भलिबल संघको टोली सहभागी...

पुरुष बिच भलिबल बैशाखको अन्तिम साता हुने

आयोजक सञ्जय मेमोरियल फाउन्डेसनले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बैशाख २८, २९ र ३० गते सञ्चालन हुने जानकारी गराएको हो ।

एपिएफ च्याम्पियन

एपिएफले खेल २५-२०,१८-२५,२५-१६ र २५-२२ ले आफ्नो पक्षमा पारेको थियो ।

एपिएफ फाइनलमा

एपिएफले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३-२ सेटको जित निकालेको हो ।

भलिबलः नयाँ नेतृत्व र उत्साहको सञ्चार

राष्ट्रिय खेल भलिबल भौगोलिक आधारमा हिमाल, पहाड, तराईमा खेल्न सकिन्छ । त्यसैले देशभर यसको प्रचुर सम्भावना छ । अन्य खेलको तुलनामा भलिबलमा खेलाडी संख्या...

नेपाल र भारत एकै समूहमा

नेपाल एभिसी सेन्ट्रल जोन भलिबलको दुई पटकको विजेता हो । बंगलादेशमा भएको दुवै संस्करणमा नेपालले स्वर्ण पदक जितेको थियो ।

पुलिसको विजयी सुरुआत

पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

महिला भलिबलका ‘प्रेरक’ कुमार राई

न्यु डायमन्ड भलिबल क्लबलाई जन्माउने, हुर्काउने र नेपाली महिला भलिबलको गौरवका रूपमा स्थापित गर्ने श्रेय उनै कुमार राईमा जान्छ । महिलालाई पुरुषसरह नै शक...

घरेलु भूमि, यानको आगमन र उपाधि लक्ष्य

जेठमा हुने काभा महिला भलिबल च्यालेन्ज कप जित्दै उपाधि रक्षा नै मुख्य लक्ष्य रहेको कप्तान अरुणा शाही बताउँछिन् । प्रतियोगितामा नेपालले दक्षिण एसियाली...

काभा महिला च्यालेन्ज कपमा आठ टोलीको सहभागिता रहने

नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत काभा महिला च्यालेन्ज कप जेठ ६ देखि १५ गतेसम्म आयोजना हुने जनाएको हाे ।

महिला भलिबलकी भविष्य उषा

अहिले पनि उषासँग बुबा गजेन्द्रसँगै परिवारको त्यो जमात छ, जसले छोरीको खेल जीवन सफल होस भनेर दिनरात लागिरहेको हुन्छ । त्यसैले पनि उषा भन्छिन्, ‘मेरो लाग...

न्यु डायमन्ड कपः आयोजक न्यु डायमन्ड र एभरेस्ट फाइनलमा

न्यु डायमन्डले धादिङ स्पोर्टस क्लब तथा एभरेस्टले मोरङको ब्राइट फ्युचर माविलाई समान ३-० को सोझो सेटमा पराजित गरेका हुन् ।

बागमती प्रदेश न्यू डायमन्ड यु–१८ खुला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप फागुन नौ बाट

फागुन १३ गतेसम्म संचालन हु्ने प्रतियोगितामा आयोजनाको मुख्य लक्ष्य उमेर समूहका खेलाडीको आगामन रहेको आयोजक न्यू डायमन्ड क्लबका अध्यक्ष कुमार राईले बताए...

न्यु डायमन्ड च्याम्पियन

न्यु डायमन्डले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलमा मंगबार सम्पन्न फाइनलमा खेलमा साबिक विजेता नेपाल एपिएफ क्लबलाई ३-२ को स...

पुलिसको पहिलो जित

पहिलो सेट २६-२४ ले गुमाए पनि पुलिसले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन सेट २६-२४,२६-२४ र २५-२० ले आफ्नो पक्षमा पारेको हो ।