श्रावण १०, २०८२ शनिबार | १२:१६:१५
मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने

बिच भलिबलको तयार पूरा

काठमाडौं । पाल्पाको रानीमहलमा हुने राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।

आयोजक सञ्जय मेमोरियल प्रतिष्ठानले मंगलबार तानसेनमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो ।

बैशाख २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी, मधेस, बागमती प्रदेश, एपिएफ, आर्मी, पुलिस र सहआयोजक पाल्पा जिल्ला भलिबल संघको टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको उद्घाटन बैशाख २८ गते दिउँसो १ बजे हुने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले जानकारी दिइन् । उनले बिहीबार साँझसम्म प्रतियोगितामा सहभागी हुने सम्पुर्ण टोली र अफिसियल तानसेन आइपुग्ने बताइन्।

प्रतियोगिताको विजेताले एक लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले एक लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रोले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल तथा सानत्वना (चौथौ) स्थान हासिल गर्नेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित १० हजार रुपैयाँ प्रदान गरिनेछ ।  

जनसहभागीता बढाउने उदेश्यले प्रतियोतिाको अन्तिम दिन बैशाख ३० गते बिहान रानीमहल दौडको आयोजना गरिएको छ । सो दौडमा पाल्पाका स्थानीय सहित विभिन्न क्षेत्र सम्बद्ध अधिकारीको सहभागीता रहनेछ ।  

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग र नेपाल भलिबल संघको स्वीकृतिमा आयोजित प्रतियोगिता नेपालको वीच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबद्धधन गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको हो । 
 


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने